रुसको घरेलु भूमिमा होला त स्पेनको चमत्कार ? यस्तो छ इतिहास
काठमाडौँ, १७ असार । युरो कपमा ईटालीसंग हारेयता सन् २०१० को विश्व विजेता स्पेन अपराजित छ । तर, शीर्ष तहमा स्पेन अझै बलियोसंग उभिन सकेको छैन् । रुससंगको खेलमा उसले गति समात्ने अपेक्षा छ । पक्कैपनि स्पेनले अन्तिम १६ को खेलमा भिड्दै गर्दा घरेलु टोलीमाथी हावि हुने प्रयास गर्नेछ ।
हालैको तथ्याङ हेरौ, स्पेनले अहिलेसम्म २ हजार २ सय ९४ पासको प्रयास गरेको छ, समुह चरणमा उसका २ हजार ८९ पास सफल भएका छन् । ...































