जताततै बाढीपहिरोको त्रास, यी ठाउँमा बढी खतरा
काठमाडौँ, १८ असार । देशका अधिकांश भागमा भारी वर्षा भइरहेको छ । वर्षातका कारण बाढीपहिरोको जोखिम बढेको छ । मौसम विभागले पूर्वदेखि पश्चिमका विभिन्न नदीमा पानीको बहाव बढ्ने खतरा अनुमान गरी सर्तक रहन आग्रह गरेको छ ।
विभागले सोमबार पूर्वमा झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिराह, सर्लाही, धनुषा, महोत्तरी, रौतहट, नवलपरासी, कपिलबस्तु, रुपन्देही, दाङ, बाँके, बदिर्या कैलाली जिल्लावासीलाई सतर्क रहन आ...































