तीन दिनसम्म भारी बर्षाको सम्भावना

तीन दिनसम्म भारी बर्षाको सम्भावना

विराटनगर । आजदेखि तीन दिनसम्म भारी बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । एक विज्ञप्ति जारी गर्दै विभागले बिहीबारदेखि भदौ १२ गतेसम्म पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको बताएको हो । विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अबको तीन दिन भारी वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लु...
प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त

विराटनगर । प्रदेश–१ को मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य नियुक्त भएका छन् । शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि आर्चाय मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश प्रमुखको कार्यालयमा आचार्यलाई सपथग्रहण गराएका हुन् । आचार्यलाई मुख्यमन्त्री बनाउन आजै बसेको संसदीय दलको बैठकले दलको नेता चयन गरेको थियो । आचार...
भीम आचार्यका भाई मृत फेला

भीम आचार्यका भाई मृत फेला

विराटनगर । प्रदेश –१ का मुख्यमन्त्री बन्न लागेका नेकपा एमालेका सचिव भीम आचार्यका भाई राम आचार्य सुतिरहेको ठाउँमा मृत फेला परेका छन् । सुनसरीको इनरुवा–३ बख्खुटोलस्थित घरमा बिहीबार बिहान ५९ वर्षीय आचार्य मृत फेला परेका हुन् । बिहान अबेरसम्म ढोका नखुलेपछि करिब साढे ११ बजे आफन्तले प्रहरीलाई खबर गरेका थिए । उनी सुतेको कोठामा किटनाशक विषादी फेला परेको प्रहरीले जनाएको छ । बेलुका श्रीमतीसँग गफगाफ गरेर ...
प्रदेश १: एमाले संसदीय दलको नेतामा भीम आचार्य

प्रदेश १: एमाले संसदीय दलको नेतामा भीम आचार्य

विराटनगर । प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । बिहीबार विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले भीम आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको हो । मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा चयन भएका हुन् । ।  मुख्यमन्त्री राईले राजीनामा दिएलगत्तै दलको बैठकले औपचारिक रुपमा दलको नेता भीम आचार्यलाई बनाएको र आजै मुख्यमन्त्रीमा नियुक्तिका लागि प...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ थियो । त्यस्तै बुधबार प्रतितोता ९० हजार ८०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मल्य आज ९० हजार ६०० रुपैयाँ कायम भएको छ । सुनको मूल्य ...
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने, भीम आचार्य मुख्यमन्त्री बन्ने

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने, भीम आचार्य मुख्यमन्त्री बन्ने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज मुख्यमन्त्रीबाट राजीनामा दिने भएका छन् । मुख्यमन्त्री राईले आज विहान ११ बजेका लागि दलको बैठक बोलाइसकेका छन् । बैठक संसद सचिवालयस्थित एमाले संसदीय दलको बैठक हलमा बस्ने जनाइएको छ । सोही बैठकमा राईले दलको नेताबाट राजीनामा दिने र भीम आचार्यलाई दलको नेता चयन गरिने तयारी गरिएको छ । नेता चयनपछि मुख्यमन्त्री राईले प्रदेश प्रमुख समक्ष राजीनामा दिने, रा...
प्रदेश १ मा थपिए ६११ कोरोना सक्रमित

प्रदेश १ मा थपिए ६११ कोरोना सक्रमित

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ६११ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३५५ जनाको पीसीआर परीक्षण गर्दा ३३८ र १ हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा २७३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा ११३, सुनसरीमा १०८, झापामा ८६, धनकुटामा १४, इलाममा ५, उदयपुरमा ४, संखुवासभामा ३, भोजपुर र खोटाङमा १/१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिए...
तेह्रथुम पावर कम्पनीको आईपीयो खुल्यो

तेह्रथुम पावर कम्पनीको आईपीयो खुल्यो

विराटनगर । आजदेखि तेह्रथुम पावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । कम्पनीले ८ लाख कित्ता आईपीओ जारी गरेको हो । कूल ८ लाख कित्ता सेयर मध्ये कम्पनीले ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको छ । बाँकी ४० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याइएको हो । भदौ ९ गतेदेखि १३ गतेसम्म जारी रहने कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्मका ...
विराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

विराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाँटबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान–६ का २० बर्षीय निखिल राय छन् । लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध लुपिजेसिक १५ एम्पुल, डाईजाल्याब १५ एम्पुल, एभिल १४ एम्पुल र फेनारगन १५ एम्पुलसहित पक्राउ गरेका हो । पक्राउ परेका रायका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बाथरुममै जान थाल्यो ज्यान

बाथरुममै जान थाल्यो ज्यान

घटना १ बाथरुममा चिप्लेर वरिष्ठ अधिवक्ता विश्वनाथप्रसाद उपाध्यायको मस्तिष्कमा चोट लाग्यो। उपचार गर्दागर्दै ७ भदौ, २०७८ मा ज्यान गयो। घटना २ बिहानको नित्यकर्म गर्न शौचालय जाने क्रममा निजी विद्यालय सञ्चालकहरूको छाता संगठन (प्याब्सन) का पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको  निधन भयो। बाथरुममा लडेका ६३ वर्षीय पोखरेललाई अस्पताल पु¥याइए लगत्तै चिकित्सकले  मृत घोषणा गरे, २३ पुस २०७४ मा। घटना ३ नेपाल क...
एमालेमा नयाँ एकताः महाधिवेशन मंसिर १० गतेदेखि

एमालेमा नयाँ एकताः महाधिवेशन मंसिर १० गतेदेखि

काठमाडौं । नेकपा विभाजनसँगै तीव्र विवाद र फुटको सँघारमा पुगेको एमाले आठ महिनापछि एकताको लयमा फर्किएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी दर्ताको प्रक्रियामा गएका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका मुख्य र निर्णायक हिस्सालाई एमालेमा नै समाहित गरी वडादेखि केन्द्रसम्मको महाधिवेशन गर्ने निर्णय गरेका छन् । अध्यक्ष ओलीको अध्यक्षतामा एमालेको मंगलबार सम्पन्न स्थायी कमिटीको बैठकले पार्...
२०७८ भाद्र ९ गते बुधबारको राशिफल

२०७८ भाद्र ९ गते बुधबारको राशिफल

बि.संं २०७८ साल भाद्र ९ गते बुधबार, ई.सं.२०२१ अगस्ट २५ नेपाल सम्बत ११४१ गुंलागा भदौ कृष्ण तृतिया राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र कृष्ण तृतिया तिथी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, धृति योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः३९ बजे, सूर्यास्त साँझ ६:३१ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा तिल...
धनकुटामा सरकारी स्वास्थ्य सामाग्रीमा कांग्रेसको चुनाव चिन्ह टाँसेको भन्दै विरोध प्रदर्शन

धनकुटामा सरकारी स्वास्थ्य सामाग्रीमा कांग्रेसको चुनाव चिन्ह टाँसेको भन्दै विरोध प्रदर्शन

धनकुटा । सरकारी स्वास्थ्य सामाग्रीमा कांग्रेसको चुनाव चिन्ह टाँसेर राजनीतिकरण गरिएको भन्दै मंगलबार नेकपा एमालेका नेता, कार्यकर्ताले धनकुटामा विरोध प्रदर्शन गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त स्वास्थ्य सामाग्रीलाई सूर्य बहादुर थापा प्रतिष्ठानको नामबाट सुनिल बहादुर थापा मार्फत नेपाली कांग्रेसको नाम र चुनाव चिन्ह टाँसेर राजनीतिकरण गरिएको भन्दै विरोध प्रदर्शन गरिएको हो । धनकुटा...
कुमारी बैंक र मेडी क्वेस्ट ल्याबरोटोरी क्लिनिकबीच सम्झौता

कुमारी बैंक र मेडी क्वेस्ट ल्याबरोटोरी क्लिनिकबीच सम्झौता

काठमाडौं । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य उपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र ललितपुरस्थित मेडी क्वेस्ट ल्याबरोटोरी क्लिनिकबिच सम्झौता भएको छ । कुमारी बैंकका मार्केटिंग प्रमुख नवीनमुनि बज्राचार्य र क्लिनिकका तर्फबाट कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । मेडी क्वेस्ट ल्याबरोटोरीका विभिन्न स्वास्थ्य उपचार सेवा शुल्कमा कुमारी बैंक...
प्रदेश १ः कोरोनाबाट १३ जनाको मृत्यु, ६११ जनामा संक्रमण, ३१२ संक्रमणमुक्त

प्रदेश १ः कोरोनाबाट १३ जनाको मृत्यु, ६११ जनामा संक्रमण, ३१२ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ६११ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३३८ जनाको पीसीआर परीक्षण गर्दा ४१४ र ७१८ जनाको एन्टिजेन परीक्षणगर्दा १९७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४४, मोरङमा १४२, सुनसरीमा ९३, धनकुटामा १५, इलाममा ४, भोजपुर, उदयपुर र संखुवासभामा २/२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ९ जनामा स...
‘मैले दश महिनाको शिशुलाई अपहरण गरी बेपत्ता पारेँ’

‘मैले दश महिनाको शिशुलाई अपहरण गरी बेपत्ता पारेँ’

जुम्ला । यही भदौ ३ गते राति दश महिनाको शिशुलाई आफैले अपहरण गरी बेपत्ता पारेको बयान एक व्यक्तिले दिएका छन् । जुम्लाको हिमा गाउँपालिका–३स्थित जुम्ला च्यामा गाउँका २६ वर्षीय दानबहादुर रोकायाले सोही वडाको मोफ्ला गाउँका–१९ वर्षीया भदुरी कठायतको १० महिने शिशु (छोरा खेमराज)लाई अपहरण गरी बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालयमा बयान दिएका हुन् । प्रहरी निरीक्षक नवीन थापाले भने, “आफ्नो घर नजिकै रहेको पसल...
पाँचथरमा मलामी गएर फर्कने क्रममा भीरबाट लड्दा एक जनाको मृत्यु

पाँचथरमा मलामी गएर फर्कने क्रममा भीरबाट लड्दा एक जनाको मृत्यु

पाँचथर । पाँचथरमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा फिदिम नगरपालिका–८ घलेगाँउका ६५ बर्षीय पदम बहादुर राई छन् । सोमबार साँझ साढे ७ बजे उनी मलामी गएर घर फर्कदै थिए । सोही क्रममा फिदिम–१४ बाँसबोटेमा रहेको भीरबाट लड्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रहरीका अनुसार भीरबाट करिव १०० मिटर तल मृत अवस्थामा राईलाई उनकै छोराले फेला पारेका थिए । घटनास्थलमा प्...
विराटनगरका हरिमोहनले गरे ९० औं पटक रक्तदान

विराटनगरका हरिमोहनले गरे ९० औं पटक रक्तदान

विराटनगर । विराटनगर मेनरोडका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले ९० औं पटक रक्तदान गरेका छन् । सोमबार विराट अस्पतालमा उपचारत मोरङ उर्लाबारीका सञ्जय माझीका लागि उनले रक्तदान गरेका हुन् । आइतबार राति उर्लाबारी-४ वरगाछीमा भएको मोटरसाइकल दुर्घटनामा परि माझीको अस्पताल भर्ना गरिएका उनको करङ भा“चिएर छातिमा रगत जमेको र शल्यक्रियाका लागि ए पोजेटिभको ताजा रगत आवश्यक भएको डाक्टरले भनेका थिए । त्यसैले ए पोजेटि...
ब्याजमा सहकारीको लुट

ब्याजमा सहकारीको लुट

काठमाडौं । सरकारको निर्देशनलाई अटेर गरी सहकारीले सेवाग्राहीबाट आफूखुसी ब्याजदर उठाउँदै आएका छन्। प्रभावकारी रूपमा अनुगमन नहुँदा सरकारले तोकेको ब्याज दरको सीमा नाघ्दै सहकारीले आफूखुसी ब्याजदर असुल गरेको हो। सरकारले सहकारीको ब्याज १४.७५ प्रतिशतसम्मको सीमा तोकेको छ। तर सहकारीले १६ देखि २४ प्रतिशतसम्म असुलिरहेका छन्। सरकारले यो वर्ष पनि ब्याजदर सीमा पुनरावलोकन गर्ने तयारी गरेको छ। सहकारीको नियमन त...
कांग्रेस १४औं महाधिवेशनः जिल्ला सभापतिका उम्मेदवार बन्न दुईथरी नीति

कांग्रेस १४औं महाधिवेशनः जिल्ला सभापतिका उम्मेदवार बन्न दुईथरी नीति

काठमाडौं । नेपाली कांग्रेसले आगामी अधिवेशनमा पार्टीको जिल्ला नेतृत्वका लागि हुने सभापतिको उम्मेदवार बन्न दुईथरी नीति बनाएको छ । कांग्रेसको विधानमा जिल्ला सभापति बन्न तोकिएको व्यवस्थाविपरीत ३० साउनमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले एउटा निर्वाचन क्षेत्र हुने जिल्लामा एउटा र एकभन्दा बढी निर्वाचन क्षेत्र हुने जिल्लामा फरक नीति तय गरेको हो । कांग्रेस विधानमा जिल्ला सभापति बन्न कम्तीमा १० वर्ष...
२०७८ भाद्र ८ गते मंगलबारको राशिफल

२०७८ भाद्र ८ गते मंगलबारको राशिफल

बि.संं २०७८ साल भाद्र ८ गते मंगलबार, ई.सं.२०२१ अगस्ट २४ नेपाल सम्बत ११४१ गुंलागा भदौ कृष्ण द्धितीया राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र कृष्ण द्धितीया तिथी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, सुर्कमा योग, गर करण । नेपालमा सूर्योदय बिहान ५ः३८ बजे, सूर्यास्त साँझ ६:३२ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा सख्ख...
अधिकार सुनिश्चितताको माग गर्दे तेस्रोलिङ्गीले निकाले र्याली

अधिकार सुनिश्चितताको माग गर्दे तेस्रोलिङ्गीले निकाले र्याली

विराटनगर । सामाजिक उपेक्षा सहन गर्दै आएका तेस्रोलिङ्गीहरुले पूर्ण अधिकार सुनिश्चितताकोे माग गर्दै र्याली निकालेका छन् । एक वर्षयता विभिन्न कारणले ज्यान गुमाएका साथीहरुको सम्झनामा सोमबार गाईजात्राको अवसर पारेर उनीहरुले र्याली निकालेका हुन् । विराटनगर–१२ स्थित महेन्द्र मोरङ क्याम्पस अगाडिबाट निस्किएको र्याली बसपार्क, महेन्द्र चौक र ट्राफिक चौक हुँदै संसारी माईस्थान पुगेर समापन भएको थियो । र्यालीक...
प्रदेश १ः कोरोनाबाट १८ जनाको मृत्यु, ४२१ जनामा संक्रमण, ३१२ संक्रमणमुक्त

प्रदेश १ः कोरोनाबाट १८ जनाको मृत्यु, ४२१ जनामा संक्रमण, ३१२ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । ९२४ जनाको पीसीआर परीक्षण गर्दा ३०९ र ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा ११२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४९, मोरङमा ६८, सु्नसरीमा ६७, इलाममा १२, संखुवासभामा ५, उदयपुरमा २, पाँचथर र तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रम...
केएमसीको ईमर्जेन्सी सेवालाई सहज र स्तरीय बनाउन स्वयंम्सेवक परिचालन

केएमसीको ईमर्जेन्सी सेवालाई सहज र स्तरीय बनाउन स्वयंम्सेवक परिचालन

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले बिरामीको सेवा र सहजताका लागि आकस्मिक कक्षको सेवामा व्यापक सुधार गरेको छ । केएमसीले ईमर्जेन्सी कक्षको सेवालाई थप सुधार गरेर छिटो, छरितो र प्रभावकारी बनाएको हो । बिरामीको सहजताका लागि आकस्मिक कक्षमा २४ सै घण्टा ‘इमर्जेन्सी स्वयंम्सेवक’ टिम परिचालन गरिएको छ । आकस्मिक अवस्थामा आएका बिरामीलाई सहज रुपमा आकस्मिक कक्षमा पुर्याउँन अस्पतालको गेट ...
इलाममा करेन्ट लाग्दा महिलाको मृत्यु

इलाममा करेन्ट लाग्दा महिलाको मृत्यु

इलाम । इलाममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा रोङ गाउँपालिका–६ सलकपुरकी ५० बर्षीया मैस्याङ तामाङ छन् । घाँस काट्नका लागि विद्युतको लाइनमा मेसिन जोड्न जाँदा मेसिनमाथि राखिएको स्वईटर बेरिएको थियो । स्वईटर निकाल्ने क्रममा करेन्ट लाग्दा उनी घाइते भएकी थिइन् । उनलाई उपचारका लागि अस्पताल लैजाने तयारी गर्दागर्दै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
दशैं अगावै कक्षा १२ को परीक्षा

दशैं अगावै कक्षा १२ को परीक्षा

काठमाडौं । राष्ट्रिय  परीक्षा  बोर्डले  कक्षा  १२ को स्थगित परीक्षा दशैँ अगावै हुन सक्ने जनाएको छ । कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले   कोरोना   भाइरसविरुद्धको   खोप   लगाउने   वातावरण   बनेपछि   अब   दशैँ   अगावै   परीक्षा   हुन   सक्ने   अवस्था   सिर्जना   भएको   जानकारी   बोर्डका   अधिकारीहरूले दिएका छन् । ११  र  १२  हेर्ने  परीक्षा  नियन्त्रक  कृष्णप्रसाद  शर्माले  को...
नेपालीको उद्दारमा विदेशी कम्पनी, सरकार अझै अलमलमै

नेपालीको उद्दारमा विदेशी कम्पनी, सरकार अझै अलमलमै

काठमाडौं । अफगानिस्तानमा तालिबानले सत्ता कब्जापछि ५ सय ८ जना नेपालीको उद्दार भएको छ । विदेशी कम्पनी र दूतावासको सहयोगमा उनीहरू नेपाल आइपुगेका हुन् । सबैजसो नेपाली नेपाल सरकारको समन्वयमा भन्दा पनि काम गरेको मुलुकको दूतावास र कम्पनीको सहयोगमा नेपाल आएका हुन् । उद्दार भएकाहरूलाई सामाखुसीस्थित होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन ग...
२०७८ भाद्र ७ गते सोमबारको राशिफल

२०७८ भाद्र ७ गते सोमबारको राशिफल

बि.संं २०७८ साल भाद ७ गते सोमबार, ई.सं.२०२१ अगस्ट २३ नेपाल सम्बत ११४१ गुंलागा भदौ कृष्ण प्रतिपदा राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र कृष्ण प्रतिपदा तिथी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, अतिगंड योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः३८ बजे, सूर्यास्त साँझ ६:३३ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा आफ्नो पुरा...
नेकपा एमाले धनकुटाका नेता पोख्रेलको निधन

नेकपा एमाले धनकुटाका नेता पोख्रेलको निधन

धनकुटा । नेकपा एमाले धनकुटाका सल्लाहकार समिति संयोजक जीवप्रसाद पोख्रेलको निधन भएको छ । धनकुटा नगरपालिका–६ आत्मारा निवासी पोख्रेलको आइतबार साँझ निधन भएको हो । नेकपा एमाले धनकुटाका प्रचार विभाग प्रमुख भेषराज कटेलले पोख्रेलको निधन भएको पुष्टि गरेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई एक साता अघि उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानमा उपचारका...
प्रदेश १ः कोरोनाबाट ६ जनाको मृत्यु, ५३४ जनामा संक्रमण, ३६२ संक्रमणमुक्त

प्रदेश १ः कोरोनाबाट ६ जनाको मृत्यु, ५३४ जनामा संक्रमण, ३६२ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ५३४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ९९ जनाको पीसीआर परीक्षणगर्दा ३७० र ७३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४३, मोरङमा ११२, सुनसरीमा ९३, इलाममा ७, पाँचथरमा ३, संखुवासभामा २, तेह्रथुम, ताप्लेजुङ, धनकुटा र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका ६...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

विराटनगर । खोटाङ, सोलुखुम्बु र उदयपुरका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । गएराती साढे ८ बजे बालुवा लिएर जाँदै गरेको ना ५ त ६६०१ नम्बरको ट्याक्टर खोटाङको केपिलासगढी–५ भुताप्सुस्थित जंगलको भीरबाट करिव १५० मिटर तल खसेर दुर्घटना भएको छ दुर्घटनामा ट्याक्टरमा सवार स्थानीय २३ बर्षीय दिनेश राईको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालक स्थानीय १९ बर...
error: Content is protected !!