धनकुटा ट्रेड युनियन कांग्रेसमा पुनः बिगेन्द्र निर्वाचित
धनकुटा, १४ चैत । नेपाल ट्रेड युनियन कांग्रेस धनकुटाको आज सम्पन्न जिल्ला अधिवेशनबाट विगेन्द्र याक्खा पुनः अध्यक्षमा निर्वाचित भएका छन् । अधिवेशनले याखाको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समन्वय समिति सर्वसम्मत गठन गरेको हो ।
समितिको उपाध्यक्षमा नेपाल चलचित्र संघवाट पूर्ण कुमार चौधरी, नेपाल प्रेस युनियनबाट विनोद घिमिरे, सेवा क्षेत्रवाट कुल प्रसाद दाहाल, गृह श्रमिकबाट देविका वराल र कृषि क्षेत्रबाट दामो...

























