नोबेलको निःशुल्क स्वास्थ्य शिविरबाट १२ सय बिरामी लाभान्वित
बिराटनगर, १० जेठ । मोरङको सुन्दरहरैचा–१२ सुक्रवारेमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट करिव १ हजार २ सय बिरामी लाभान्वित भएका छन् ।
स्थानीय ओरिजन ईङ्लिस बोडिङ्ग स्कुलसँग सहकार्यगरी विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले एकदिने स्वास्थ्य शिविर आयोजना गरेको हो ।
शिविरमा १ हजार १ सय ८३ जना बिरामीको निःशुल्क स्वास्थ्य परिक्षणसँगै उपचार गरिएको नोबेल अस्पतालका मार्केटिङ अफिसर सञ्जय मण...





























