संगालोखबर सम्वाददाता

इटहरी, ९ जेठ। सुनसरीको आँपगाछीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी २२ जनाभन्दा बढी घाईते भएका छन् ।

Advertisement

उदयपुरको गाईघाटबाट धरानतर्फ जाँदै गरेको ना.४ ख.४२५८ नम्बरको बस आँपगाछीमा दुर्घटना भएको हो ।
मृतकको पहिचान हुँन वाँकी छ ।

दुर्घटनाको बिस्तृत विवरण आउन बाँकी छ । घाईतेहरूलाइ उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!