२०७३ फागुन ३० गते सोमबारको राशिफल

२०७३ फागुन ३० गते सोमबारको राशिफल

मेष– आगो तथा हातहतियार बाट एकदमै सावधान रहनु होला, आज तपाइको कुरा काट्नेहरु सक्रिय रहने छन । वृष– जागिरमा आज अनावश्यक झमेलाको सामना गर्नुपर्ने दिन छ, कसैबाट अपमानित पनि भइएला । मिथुन– अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्षउल्लास छाउला, पढाइमा भनि खासै प्रगति हुने छैन । कर्कट– अधुराकाम बन्ने तथा नयाकाम पाउने योग छ । कुराकाट्ने हरुको मुखबन्ध हुनेछ । सिंह– भौतिक साधनको क्षतिले अनावश्यक ...
२०७३ फागुन २९ गते आईतबारकोे राशिफल

२०७३ फागुन २९ गते आईतबारकोे राशिफल

मेष– तपाइले गरेको कामाको कदर भइ प्रतिष्ठा बढ्ने छ, पढाइ तथा ब्यापारमा प्रगती हुने दिन रहेको छ । वृष– प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ, बैदेशिक क्षेत्रको लगानी खेर जादैंन । मिथुन– रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । कर्कट– केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहे पनि सहयोगीहरू जुटाउन सकिनेछ । ...
२०७३ फागुन २८ गते शनिवारको राशिफल

२०७३ फागुन २८ गते शनिवारको राशिफल

मेष– घर परिवारमा खटपट हुनुका साथै व्यवारिक समस्याले सताउने छ । वृष– घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ, दिन रमाइलोको साथ बित्ने छ । मिथुन– कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ । कर्कट– स्वास्थ्यमा समस्या आउला साथै उपचारका लागी खर्च हुनेछ । सिंह– जाँगरमा सुधार आउने छ साथै आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थल्ने छन । कन्या– ...
२०७३ फागुन २७ गते शुक्रवारको राशिफल

२०७३ फागुन २७ गते शुक्रवारको राशिफल

मेष– विभिन्न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ। सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ। वृष– सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान्। आर्जित धन खर्च हुन सक्छ। तर आफ्नै प्रयासले लाभ मिल्न सक्छ। मिथुन– पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्यमा शंका र असमझदारी बढ्ने समय छ। परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। कर्कट– प्रतिस्पर्धीहरूलाई ...
२०७३ फागुन २६ गते बिहिबारको राशिफल

२०७३ फागुन २६ गते बिहिबारको राशिफल

मेष– विभिन्न अवसरले पछ्याउनेछन्। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। वृष– काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। मिथुन– रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पहिलेको सफलताले थप हौसला जगाउनेछ। कर्कट– नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन हुनेछ। बिछोडिएक...
२०७३ फागुन २५ गते बुधबारको राशिफल

२०७३ फागुन २५ गते बुधबारको राशिफल

मेष– काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला । वृष– स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ । नसोचेको ठाउबाट धनमाल आर्जन हुने देखिन्छ । मिथुन– मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आलोचकहरू बढ्नेछन् भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। कर्कट– मन मिल्ने साथी भेटिनुका साथै प्र...
२०७३ फागुन २४ गते मंगलवारको राशिफल

२०७३ फागुन २४ गते मंगलवारको राशिफल

मेष– पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ। केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा मनग्य लाभ हुनेछ। वृष– तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ। अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। मिथुन– रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अव...
२०७३ फागुन २३ गते सोमवारको राशिफल

२०७३ फागुन २३ गते सोमवारको राशिफल

मेष– स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ। केही बाध्यतापूर्ण काममा जुट्नुपर्ला। सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन्। वृष– कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ। मिथुन– विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन्। कर्कट– नयाँ कामको प्रस्ताव आउनेछ भने पहिले...
२०७३ फागुन २२ गते आईतवारको राशिफल

२०७३ फागुन २२ गते आईतवारको राशिफल

मेष– काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ। वृष– आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ। चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ। मिथुन– कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। कर्कट– अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। जिम्मेवारी प्राप्त भ...
२०७३ फागुन २१ गते शनिवारको राशिफल

२०७३ फागुन २१ गते शनिवारको राशिफल

वि.सं. २०७३ साल फागुन २१ गते। शनिवार। इश्वी सन् २०१७ मार्च ४ तारिख। नेपाल संवत् ११३७ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– षष्ठी, १०:३२ बजेउप्रान्त सप्तमी।   मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अध्ययनमा प्रगति हुनेछ र चिताएको काम समेत समयमै सम्पादन हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्र...
२०७३ फागुन २० गते शुक्रवारको राशिफल

२०७३ फागुन २० गते शुक्रवारको राशिफल

वि.सं. २०७३ साल फागुन २० गते। शुक्रवार। इश्वी सन् २०१७ मार्च ३ तारिख। नेपाल संवत् ११३७ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– पञ्चमी, १२:५१ बजेउप्रान्त षष्ठी।   मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) विभिन्न अवसरले पछ्याए पनि भेटघाटको अलमलले काममा बाधा पुग्नेछ। सोचेको फाइदा उठाउन नसकिएला। समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। अरूको भर पर्दा काममा विलम्ब हुनेछ। शुभचिन्तकहरूले आफ्ना...
२०७३ फागुन १९ गते बिहीवारको राशिफल

२०७३ फागुन १९ गते बिहीवारको राशिफल

वि.सं. २०७३ साल फागुन १९ गते। बिहीवार। इश्वी सन् २०१७ मार्च २ तारिख। नेपाल संवत् ११३७ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– चतुर्थी, १५:०१ बजेउप्रान्त पञ्चमी।   मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ला। आगन्तुकले अलमल्याउन सक्छन्। पहिलेको योजना अनिश्चित बन्नेछ भने नयाँ काममा अन्योल बढ्न...
२०७३ फागुन १८ गते बुधवारको राशिफल

२०७३ फागुन १८ गते बुधवारको राशिफल

वि.सं. २०७३ साल फागुन १८ गते। बुधवार। इश्वी सन् २०१७ मार्च १ तारिख। नेपाल संवत् ११३७ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– तृतीया, १६:५८ बजेउप्रान्त चतुर्थी।   मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पहिलेका कामबाट सोचेको नतिजा प्राप्त नहुन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। बेलामा होस नपुर्याउँदा अप...
२०७३ फागुन १७ गते मंगलवारको राशिफल

२०७३ फागुन १७ गते मंगलवारको राशिफल

वि.सं. २०७३ साल फागुन १७ गते। मंगलवार। इश्वी सन् २०१७ फेब्रुवरी २८ तारिख। नेपाल संवत् ११३७ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– द्वितीया, १८:३७ बजेउप्रान्त तृतीया।   मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनतअनुसार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा पनि तत्काल उपलब्धि हा...
२०७३ फागुन १६ गते सोमवारको राशिफल

२०७३ फागुन १६ गते सोमवारको राशिफल

वि.सं. २०७३ साल फागुन १६ गते। सोमवार। इश्वी सन् २०१७ फेब्रुवरी २७ तारिख। नेपाल संवत् ११३७ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– प्रतिपदा, १९:५३ बजेउप्रान्त द्वितीया।   मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) साथीभाइले फाइदा दिलाउनेछन्। उठ्नुपर्ने रकम हातलागी हुनेछ। आम्दानी बढ्नाले काममा उत्साह जाग्नेछ। अचल सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार बढ...
२०७३ फागुन १५ गते आइतबारको राशिफल

२०७३ फागुन १५ गते आइतबारको राशिफल

वि.सं. २०७३ साल फागुन १५ गते। आइतबार। इश्वी सन् २०१७ फेब्रुवरी २६ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– औंसी, २०:४५ बजेउप्रान्त प्रतिपदा।   मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पा...
२०७३ फागुन १४ गते शनिबारको राशिफल

२०७३ फागुन १४ गते शनिबारको राशिफल

वि.सं. २०७३ साल फागुन १४ गते। शनिबार। इश्वी सन् २०१७ फेब्रुवरी २५ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– चतुर्दशी, २१:०७ बजेउप्रान्त औंसी।   मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र...
२०७३ फागुन १३ गते शुक्रबारको राशिफल

२०७३ फागुन १३ गते शुक्रबारको राशिफल

वि.सं. २०७३ साल फागुन १३ गते। शुक्रबार। इश्वी सन् २०१७ फेब्रुवरी २४ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– त्रयोदशी, २०:५९ बजेउप्रान्त चतुर्दशी।   मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। विशिष्ट व्यक्तिको...
२०७३ फागुन १२ गते बिहीबारको राशिफल

२०७३ फागुन १२ गते बिहीबारको राशिफल

वि.सं. २०७३ साल फागुन १२ गते। बिहीबार। इश्वी सन् २०१७ फेब्रुवरी २३ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– द्वादशी, २०:२० बजेउप्रान्त त्रयोदशी।   मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आँट गर्न नसक्दा पछि परिएला। अरूका लागि समय खर्चनुपर्ने स्थिति आउन सक्छ। अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन्। चुनौती देखिए पनि मध्याह्नदेखि सकारात्मक नतिजा प्राप्त होला। ...
२०७३ फागुन ११ गते बुधबारको राशिफल

२०७३ फागुन ११ गते बुधबारको राशिफल

वि.सं. २०७३ साल फागुन ११ गते। बुधबार। इश्वी सन् २०१७ फेब्रुवरी २२ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– एकादशी, १९:११ बजेउप्रान्त द्वादशी।   मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताले काममा जुट्न नसकिएला। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्...
२०७३ फागुन १० गते मंगलबारको राशिफल

२०७३ फागुन १० गते मंगलबारको राशिफल

वि.सं. २०७३ साल फागुन १० गते। मंगलबार। इश्वी सन् २०१७ फेब्रुवरी २१ तारिख।नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– दशमी, १७:३७ बजेउप्रान्त एकादशी।   मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काममा हात हाल्नुअघि राम्ररी...
२०७३ फागुन ८ गते आइतबारको राशिफल

२०७३ फागुन ८ गते आइतबारको राशिफल

वि.सं. २०७३ साल फागुन ८ गते। आइतबार। इश्वी सन् २०१७ फेब्रुवरी १९ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– अष्टमी, १३:३४ बजेउप्रान्त नवमी।   मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) शरीरमा केही कमजोरी तथा आलस्य अनुभूति हुनेछ। आफ्ना सूचना बाहिरिने हुँदा गोपनीयतामा ध्यान पुर्याउनुहोला। काममा श्रम परे पनि मूल्यांकन राम्रै हुनेछ। चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात...
२०७३ फागुन ७ गते शनिबारको राशिफल

२०७३ फागुन ७ गते शनिबारको राशिफल

वि.सं. २०७३ साल फागुन ७ गते। शनिबार। इश्वी सन् २०१७ फेब्रुवरी १८ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– सप्तमी, ११:२५ बजेउप्रान्त अष्टमी।   मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) बिहानी रमाइलो रहनेछ। विभिन्न उपहार प्राप्त हुनाले मन प्रसन्न हुनेछ। आयआर्जन पनि राम्रै होला। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। मध्याह्नपछि भने सा...
२०७३ फागुन ६ गते शुक्रबारको राशिफल

२०७३ फागुन ६ गते शुक्रबारको राशिफल

वि.सं. २०७३ साल फागुन ६ गते। शुक्रबार। इश्वी सन् २०१७ फेब्रुवरी १७ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– षष्ठी, ९:२६ बजेउप्रान्त सप्तमी।  मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिको रूपमा सत्कार पाइएला। एकपछि अर्को अवसर ...
२०७३ फागुन ५ गते बिहीबारको राशिफल

२०७३ फागुन ५ गते बिहीबारको राशिफल

वि.सं. २०७३ साल फागुन ५ गते। बिहीबार। इश्वी सन् २०१७ फेब्रुवरी १६ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– पञ्चमी, ७:४३ बजेउप्रान्त षष्ठी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ  प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवस...
२०७३ फागुन ३ गते मंगलबारको राशिफल

२०७३ फागुन ३ गते मंगलबारको राशिफल

वि.सं. २०७३ साल फागुन ३ गते। मंगलबार। इश्वी सन् २०१७ फेब्रुवरी १४ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– चतुर्थी, ३०:२६ बजेउप्रान्त पञ्चमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ  काम रोकिनाले फाइदाको सम्भावना टर्न सक्छ। आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउने कोसिस गर्लान्। झूटा आरोप समेत आइलाग्ने समय छ। सरकारी कडिकडाउको सिकार भइनेछ। मालमत्ता हराउन सक्छन्। आर्थिक कारोबार गर...
२०७३ फागुन २ गते सोमबारको राशिफल

२०७३ फागुन २ गते सोमबारको राशिफल

वि.सं. २०७३ साल फागुन २ गते। सोमबार। इश्वी सन् २०१७ फेब्रुवरी १३ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– तृतीया, २९:३७ बजेउप्रान्त चतुर्थी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ  अध्ययनमा प्रगति हुनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ। मेहनत गर्दा चिताएको काम बनाउन सकिनेछ।साँझदेखि अरूका लागि बुद्धि र श्रम खर्चन...
२०७३ फागुन १ गते आइतबारको राशिफल

२०७३ फागुन १ गते आइतबारको राशिफल

वि.सं. २०७३ साल फागुन १ गते। आइतबार। इश्वी सन् २०१७ फेब्रुवरी १२ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– द्वितीया, २९:१९ बजेउप्रान्त तृतीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ  प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक...
२०७३ माघ २९ गते शनिवारको राशिफल

२०७३ माघ २९ गते शनिवारको राशिफल

वि.सं. २०७३ साल माघ २९ गते। शनिबार। इश्वी सन् २०१७ फेब्रुवरी ११ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– प्रतिपदा, २९:३१ बजेउप्रान्त द्वितीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ  बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचा...
मिति २०७३ माघ २८ गते शुक्रवारको राशिफल

मिति २०७३ माघ २८ गते शुक्रवारको राशिफल

वि.सं. २०७३ साल माघ २८ गते। शुक्रबार। इश्वी सन् २०१७ फेब्रुवरी १० तारिख। नेपाल संवत् ११३७ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– चतुर्दशी, ७:२२ बजेदेखि पूर्णिमा ३०:१३ बजेउप्रान्त प्रतिपदा । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४  मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पुरानो समस्याले केही झमेला निम्त्याए पनि बिग्रिएको सम्बन्ध र पहिलेका कमजोरीलाई सुधार गर्न स...
error: Content is protected !!