२०७३ चैत ३० गते बुधवारको राशिफल
मेष– विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी बढ्नेछ।
वृष– पेट र छातीसम्बन्धी समस्याले सताउन सक्छ। विद्यार्थीहरूका लागि अनुकूल समय छ। धेरै रोकिएका काम बन्नेछन्।
मिथुन– नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ. समाजसेवा र परोपकारका कार्य गरिनेछ. आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पूग्नेछ ।
कर्कट– स्वास्थ्यमा बाधा, काममा झम...
