२०७८ चैत्र २१ गते सोमबारको राशिफल
ई.सं. २०२२ अप्रिल ४ नेपाल सम्बत ११४२ चौलाथ्व तृतीया चैत्र शुक्ल तृतीया तिथी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र शुक्ल द्धितीया तिथी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, बिष्कुम्भ योग, गर करण । नेपालमा सूर्योदय बिहान ५ः५२ बजे, सूर्यास्त साँझ ६ः२३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर राखेर जुनसकै दिशाको यात्रा ग...

