२०७८ फागुन १९ गते बिहीवारको राशिफल
ई.सं. २०२२ मार्च ३ नेपाल सम्बत ११४१ चिलाथ्व पारु फाल्गुन शुक्ल प्रतिपदा राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल प्रतिपदा तिथी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, साध्य योग, किंस्तुधन करण । नेपालमा सूर्योदय बिहान ६ः२६ बजे, सूर्यास्त साँझ ६ः५ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्...

