स्विफ्ट ह्याक प्रकरण: ३९ करोड सात लाख फिर्ता
काठमाडौं, १४ कात्तिक । स्विफ्ट ह्याक गरी चोरी गर्न खोजिएको अधिकांश रकम फिर्ता पाउन एनआईसी एसिया बैंक सफल भएको छ। ह्याकरले स्विफ्ट ह्याक गरी ४६ करोड ५७ लाख रुपैयाँ चोर्न खोजेकोमा सात करोड ५० लाख रुपैयाँमात्र लाख फिर्ता हुन बाँकी छ।
ह्याकरले जापान, अमेरिका, हङकङ, इङ्ल्यान्ड, जर्मनी र टर्कीमा रकम भुक्तानीको अर्डर गरेका थिए । राष्ट्र बैंकको अनुसन्धान प्रतिवेदनअनुसार जम्मा ३८ वटा भुक्तानीको अर्डर गर...























