सङ्घीयताबाटै समृद्घि सम्भव
काठमाडौँ, फागुन १५ । विसं २०७२ मा नेपालको संविधान जारी भएर मुलुक सङ्घीय गणतन्त्रात्मक बन्यो । यो संविधान आउनु अघि २०६३ को अन्तरिम संविधानबाट नै मुलुक सङ्घीय गणतन्त्रमा गएको भए पनि यसलाई संस्थागत गर्न जनताद्वारा निर्वाचित प्रतिनिधिद्वारा निर्मित संविधानबाट नै मुलुक सङ्घीय गणतन्त्रमा रुपान्तरण भएको भने २०७२ असोज ३ मा हो ।
नेपाल किन सङ्घीय गणतन्त्रमा गयो त ? के सङ्घीय गणतन्त्र नै नेपालको विकासका ल...






























