लगातार ४ सय ५० दिनसम्म कुखुरा भोजन
एजेन्सी । कुखुराको मासु कत्तिको खानुहुन्छ ? कतिपयले त कुखुराको मासुका विभिन्न परिकार नियमित रुपमा खाने गर्दछन् । छाक नबिराइकन कति दिनसम्म कुखुराको मासु खानुभएको छ ? यो दुनियामा एकजना यस्ता मान्छे छन् जसले ४ सय ५० दिनसम्म हरेक दिन कुखुराको मासु खाइरहेका छन् ।
सन् २०१७ को सेप्टेम्बरमा कुखुराको मासु र भात खाएर उनले यो यात्रा सुरु गरेका थिए । त्यसपछि उनले हरेक दिन आफ्नो खानाको तस्वीर सोसल साइटमा हा...






























