सुनको मूल्य घट्दा चाँदीको बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
विराटनगर । नेपाली बजारमा आज (बुधवार) सुनको भाउ सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको हो ।
आज सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार सुन प्रतितोला तीन लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेको छ । मङ्गल...






























