स्थानीय तहको निर्वाचनमा त्रिकोणीय प्रतिस्पर्धा हुने

स्थानीय तहको निर्वाचनमा त्रिकोणीय प्रतिस्पर्धा हुने

नेपालगन्ज । आगामी असार १४ गते हुने दोस्रोचरणको स्थानीय निकायको निर्वाचनमा बाँके जिल्लाका राजनीतिक दलका नेता, तथा उम्मेदवारलाई अहिले निकै चटारो छ । आ—आप्mनो पार्टीको झन्डा, चुनाव चिन्ह अङ्कित पर्चा, पोस्टर बोकेर माइकिङ गर्दै सबै पार्टीका नेता, कार्यकर्ता र उम्मेदवार घरदैलो अभियानमा लागेका छन् । जिल्लाको डुडुवा, जानकी, बैजनाथपुर, खजुरा, राप्तीसोनारी, नरैनापुर गाउँपालिका तथा खजुरा नगरपालिका र न...
हिमपहिरोका कारण गङ्गापूर्ण ताल जोखिममा

हिमपहिरोका कारण गङ्गापूर्ण ताल जोखिममा

मनाङ। हिमालपारिको जिल्ला मनाङको नेस्याङ गाउँपालिका वडा नं ६ मा रहेको गङ्गापूर्ण ताल दिनानुदिन साँघुरिँदै गएको छ । गङ्गापूर्ण हिमालको फेदीमा रहेको यो ताल हिमालको फेदीबाट आएको हिमनदीको हिउँ पग्लिएर पहिरो जाने गर्छ । यस्तो हिमपहिरोसँगै बगेर आउने ढुङ्गा माटोले ताल पुरिँदै गइरहेको छ । तालको वरिपरि रहेका हिमनदीका हिउँ पग्लिएर कालापत्थरहरु उजाड देखिन थालेका छन् । झनै हिमपहिरोबाट बगेर आएका बगरहरुले ...
‘तोकिएको समयमा निर्वाचन हुन्छ’

‘तोकिएको समयमा निर्वाचन हुन्छ’

बझाङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले तोकिएको समयमा निर्वाचन हुनेमा ढुक्क हुन सबैलाई आग्रह गर्नुभएको छ । नेपाली काँगेसको चुनावी सभालाई सम्बोधन गर्न बझाङ पुग्नुभएका पाण्डेले पे्रेस युनियन जिल्ला शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यसैवर्षभित्र तीनवटै तहको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो । सबैलाई सहमतिमा ल्याएर निर्वाचन सफल गराउन सरकार लागि रहेको पाण्डेको भनाइ ...
लोक कलालाई राष्ट्रियस्तरमा चिनाउन अनुसन्धान

लोक कलालाई राष्ट्रियस्तरमा चिनाउन अनुसन्धान

  कञ्चनपुर । स्थानीयस्तरका कला र संस्कृतिलाई राष्ट्रियस्तरमा चिनाउन अनुसन्धान गर्न थालिएको छ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले विभिन्न कार्यक्रमका माध्यमबाट परम्परागत नेपाली जातीय लोककला र संस्कृतिको जगर्ना गर्न खोज, संरक्षण र संवद्र्धनका कार्यलाई निरन्तरता दिँदै आएको हो । कञ्चनपुरको महेन्द्रनगरमा थारु कला संस्कृतिबारे आयोजित कार्यक्रममा बोल्दै प्रतिष्ठनका उपकुलपति शारदा चित्रकारले क...
राष्ट्रिय जनमोर्चाले उम्मेदवार टुङ्गो लगायो

राष्ट्रिय जनमोर्चाले उम्मेदवार टुङ्गो लगायो

रामपुर (पाल्पा) । राष्ट्रिय जनमोर्चा पार्टीले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । दुई नगरपालिका र आठ गाउँपालिकाका प्रमुख पदका उम्मेदवारको नाम टुङ्गो लगाएको हो । तानसेन नगरपालिकाको प्रमुखमा टीकाराम पौडेल र उपप्रमुखमा उमा सिञ्जाली, रामपुर नगरपालिकाको प्रमुखमा रेशम कँडेल र उपप्रमुखमा सावित्रा गैरेको नाम सिफारिस गरेको छ । यस्तै निस्दी गाउँपालिकाको अध्यक्षमा देवीलाल राना,...
चोरी गरेर फरार भएका दुईजना पक्राउ

चोरी गरेर फरार भएका दुईजना पक्राउ

रत्ननगर (चितवन) । काठमाडौँ बाट नगद र जिन्सी चोरी गरेर फरार भएका दुई जनालाई चितवनमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप मन्थली घर भएका २२ वर्षीय रामकुमार अधिकारी र सोही ठाउँका दीपक कार्की रहेका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । चोरी गरेर काठमाडाँैबाट बस चढेर पूर्वतर्फ जाँदै गरेका उनीहरुलाई भरतपुरको हुलाक चोकबाट आज बिहान पक्राउ गरिएको हो । दुवैजना काठमाडौँ महानगरपाल...
मोरङमा क्यान्सर पीडितलाई आर्थिक सहयोग

मोरङमा क्यान्सर पीडितलाई आर्थिक सहयोग

पथरी (मोरङ)। वर्षीया प्रशंसा राईको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ । विभिन्न देशमा कार्यरत नेपालीले प्रशंसाको उपचारका लागि सहयोग रकम पठाएका हुन् । उर्लाबारी–७ घर भई हाल अमेरिकामा रहेका सुरेन्द्र राईले आफू र साथीभाइको तर्फबाट रु ६१ हजार ८४१ पठाउनुभएको छ । उक्त रकम सुरेन्द्रकी आमा यमुना फागो लिम्बू, युवा व्यवसायी तथा किरात राई यायोख्या उर्लाबारी नगर कार्य समिति सदस्य प्रभु राई, नरेन्द...
काँग्रेसका उम्मेदवारको गाडीमा तोडफोड

काँग्रेसका उम्मेदवारको गाडीमा तोडफोड

कोहलपुर (बाँके) । नेपालगन्ज उपमहानगरपालिकाका नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार डा सुरेशकुमार कनोडियाको गाडीमा आज बिहान तोडफोड भएको छ । नगरको वडा नम्बर २२ पुरैनामा भइरहेको घरदैलो कार्यक्रममा प्रमुख उम्मेदवार डा कनोडियालाई छोडी सम्पर्क कार्यालय फर्कँदै गरेको बा १४ च १३८७ नम्बरको स्कारपियो गाडीलाई त्रिभुवनचोक, नेपालगन्जमा राष्ट्रिय जनता पार्टीका नेता ललितकुमार रौनियारले ढुङ्गा प्रहार गरी तोड...
प्रतिष्ठानको भवन जीर्ण हुँदा बहुमूल्य कलाकृति सङ्कटमा

प्रतिष्ठानको भवन जीर्ण हुँदा बहुमूल्य कलाकृति सङ्कटमा

काठमाडौ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा भएका बहुमूल्य कलाकृति भवन अभावमा अलपत्र परेका छन् । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले प्रतिष्ठानको भवन जीर्ण भएपछि बहुमूल्य कलाकृतिको अस्तित्व सङ्कटमा परेको हो । “नेपालका सङ्ग्रहालयमा समेत नभएका बहुमूल्य कलाकृति हामीसँग छन्, तर भवन अभावमा जोगाउन गाह्रो भयो, अहिले खुल्ला अस्थायी टहरामा सीमित भएकाले कलाकृति संरक्षण गर्न असम्भव जस्तै छ,...
स्वास्थ्य चौकीका लागि रु ३० लाखको जग्गादान

स्वास्थ्य चौकीका लागि रु ३० लाखको जग्गादान

गौशाला। महोत्तरी जिल्लाको मटिहानी गाउँपालिकामा स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीय रामप्रसाद गुप्ता जैनपुरीले रु ३० लाख मूल्य बराबरको जग्गा दान गर्नुभएको छ । साविकको मटिहानी गाविस–२ तथा हाल मटिहानी गाउँपालिका ४ स्थितमा स्वास्थ्य चौकी भवन निर्माणमा लागि दाता जैनपुरीले रु ३० लाख मूल्य पर्ने सात कट्ठा जग्गा दान गर्नुभएको हो । सोमबार मटिहानीस्थित राम उच्च माविमा आयोजित जग्गा हस्तान्तरण कार...
ढलेका रुख सदुपयोगबाट रु १२ लाख आय

ढलेका रुख सदुपयोगबाट रु १२ लाख आय

रसुवा। विनाशकारी भूकम्पसँगै आएको हिमपातको पहिरोले क्षति पु¥याएका लाङटाङ क्षेत्रको जङ्गलका रुख स्थानीयस्तरमै प्रयोग गरिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार भूकम्पले लाङटाङ हिमालको बेसक्याम्प (समुद्री सतहबाट ६,२०० मिटर) स्थित पेच्छे ताल फुट्दा झरेको पहिरोको असरले ढलेका रुख व्यवस्थापन गर्दा लगभग रु १२ लाख राजस्व उठेको छ । ढलेका ती रुख स्थानी...
धनकुटामा अपाङ्गमैत्री भौतिक संरचना बनाउँन दवाव

धनकुटामा अपाङ्गमैत्री भौतिक संरचना बनाउँन दवाव

धनकुटा। सरकारी कार्यालयमा अपाङ्गतामैत्री भौतिक संरचना निर्माणका लागि धनकुटामा जिल्ला स्तरीय अवरोधमूक्त अभियान सञ्चालन गरिएको छ । अपाङ्गता भएका ब्यक्तिहरुका लागि स्वालम्बन जीवनपद्धती केन्द्र काठमाण्डौं र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजना तथा अपाङ्ग सेवा संघ धनकुटाको ब्यवस्थापनमा अभियान सञ्चालन गरिएको हो । अपाङ्गता भएका ब्यक्तिहरुका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा न...
अठृाइस जना मतदाता कालोसूचीमा

अठृाइस जना मतदाता कालोसूचीमा

दाङ। विभिन्न क्षेत्र, राज्यबाट कसुरदार ठहरिएका जिल्लाका २८ जना मतदाता कालोसूचीमा परेको निर्वाचन आयोगको कार्यालय, दाङले जनाएको छ । कालोसूचीमा परेकाले मतदान गर्न पाएपनि कुनैपनि सार्वजनिक पदधारणका लागि उम्मेदवारी दिन नपाउने जिल्ला प्रशासन कार्यालय, दाङका लेखा अधिकृत बालचन्द्र गौतमले जानकारी दिनुभएको छ । कालोसूचीमा पर्नेमा तुलसीपुर उपमहानगरपालिकामा १५ जना, घोराही उपमहानगरपालिकामा आठजना बङ्गलाचुली गा...
खोटाङमा बस दुर्घटना हुँदा शिशुको मृत्यु, चार गम्भीर घाइते

खोटाङमा बस दुर्घटना हुँदा शिशुको मृत्यु, चार गम्भीर घाइते

खोटाङ। दिक्तेलबाट यात्रु लिएर जयरामघाटतर्फ जाँदै गरेको यात्रुबाहक बस सोमबार राति दुर्घटना हुँदा एघार महिने शिशुको मृत्यु भएको छ भने अन्य चारजना गम्भीर घाइते भएका छन् । बेलुका दिक्तेलबाट २६ जना यात्रु लिएर हिँडेको बा २ ख ७०७१ नम्बरको यात्रुबाहक बस हलेसी तुवाचुङ नगरपालिका–१ च्यास्मिटारमा करिब ९ बजेतिर दुर्घटना हुँदा रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ११ महिने शिशु अजित विश्वकर्माको घटनास्थ...
करेन्ट लागेर भारतीय मजदुरको मृत्यु

करेन्ट लागेर भारतीय मजदुरको मृत्यु

कलैया। कुखुराको दाना बनाउने उद्योगमा काम गर्ने भारतीय मजदुरको आइतबार करेन्ट लागी घटनास्थलमा मृत्यु भएको कुरा जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ । बारा जिल्ला सिमरा–जितपर उपमहानगरपालिका–८ स्थित कुखुरा दाना उद्योगमा मजदुरलाई खाना बनाउने ३५ वर्षीय दशरथप्रसाद यादवको खाना बनाउन पानी लिन जाँदा विद्युतीय तारमा अल्झी करेन्ट लागी घटनास्थलमै मृत्यु भएको हो ।  
जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

रामपुर (पाल्पा)। पाल्पाको निस्दी गाउँपालिका–४ भिरपानीमा जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारको क्रममा सोमबार साँझ ४५ वर्षीया रिखिसरा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । शुक्रबार बिहान घर नजिकैको जङ्गलबाट खोजेर ल्याएको च्याउ खाँदा बिरामी परेकामध्ये एकै घरका दुई जनाको मृत्यु भइसकेको छ भने एकजनाको अहिले ल...
महालक्ष्मीमा एमालेको घरदैलो अभियान जारी

महालक्ष्मीमा एमालेको घरदैलो अभियान जारी

धनकुटा। असार १४ गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी नेकपा एमालेले धनकुटाको महालक्ष्मी नगरपालिकामा चुनावी अभियान जारी राखेको छ । अभियान अन्तरगत एमालेले साेमबार महालक्ष्मी नगरपालिका २ मारेककटहरेमा चुनावी सभा र घरदैलो अभियान सञ्चालन गरेको छ । अभियानमा एमाले नेता सुरेन्द्र पौडेल, इन्द्रमणी पराजुली, दिपक बुढाथोकी, एमालेका तर्फबाट महालक्ष्मी नगरका मेयरका उम्मेदवार पर्शुराम नेपाल, उप–मेयरका उम्...
धनकुटाको उत्तरपानीमा यसरी पल्टियो पिकअप (फोटो फिचरसहित)

धनकुटाको उत्तरपानीमा यसरी पल्टियो पिकअप (फोटो फिचरसहित)

धनकुटा। धनकुटाको उत्तरपानीमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ११ जना घाईते भएका छन । हिलेबाट छिन्ताङ्ग जाँदै गरेको को.१ ज.२०७७ नम्बरको पिकअप धनकुटा नगरपालिका १० स्थित उत्तरपानीमा दुर्घटना भएको हो । दुर्घटनामा परी धनकुटा नगरपालिका–९ मार्गाका ७० बर्षीय तुलाराम बरालको घटनास्थलमै मृत्यु भएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार ११ जना घ...
धनकुटाको उत्तरपानीमा पिकअप पल्टिदा एकको मृत्यु, ११ घाइते

धनकुटाको उत्तरपानीमा पिकअप पल्टिदा एकको मृत्यु, ११ घाइते

धनकुटा। धनकुटाको उत्तरपानीमा आज साँझ पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ११ जना घाईते भएका छन । हिलेबाट छिन्ताङ्ग तर्फ जाँदै गरेको को.१ ज.२०७७ नम्बरको पिकअप धनकुटा नगरपालिका १० स्थित उत्तरपानीमा दुर्घटना भएको हो । दुर्घटनामा परी धनकुटा नगरपालिका–९ मार्गाका ७० बर्षीय तुलाराम बरालको घटनास्थलमै मृत्यु भएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । ट्राफिक प्रहरी प्र...
कोहलपुर नगरपालिकामा काँग्रेस उम्मेदवार तय

कोहलपुर नगरपालिकामा काँग्रेस उम्मेदवार तय

कोहलपुर (बाँके)। लामो समयको रस्साकस्सीपछि अन्ततः नेपाली काँग्रेस बाँकेले कोहलपुर नगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवारी टुङ्गो लगाएको छ । दुई नगरपालिका र छ गाउँपालिका गरी आठ स्थानीय तह रहेको बाँकेमा काँग्रेस बाँकेले कोहलपुर नगरपालिका प्रमुखका लागि भानुभक्त भट्टराई र सञ्जु थारूलाई उपप्रमुखमा उम्मेदरवारका रुपमा खडा गरेको काँग्रेस बाँकेका पार्टी सभापति किरण कोइरालाले बताउनुभयो । कोहलपुर नगरपा...
राष्ट्रपति मङ्गलबार जेनेभा प्रस्थान गर्ने

राष्ट्रपति मङ्गलबार जेनेभा प्रस्थान गर्ने

काठमाडौ। राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिन मङ्गलबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । राष्ट्रपति भण्डारीले उक्त शिखर बैठकलाई आगामी असार १ गते सम्बोधन गर्नुहुनेछ । यस वर्ष शिखर बैठकको नारा ‘रोजगारीमा महिला’ रहेको छ । उहाँले नेपाली राजनीतिका साथै रोजगारीको दुन...
गाईघाटमा  निर्वाचन आचारसंहिता उल्लङ्घन

गाईघाटमा निर्वाचन आचारसंहिता उल्लङ्घन

गाईघाट (उदयपुर) । सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिकासहित अन्य तीन नगरपालिकामा केही दिनयता निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेका छन् । जिल्लाका मुख्य ठूला राजनीतिक दल नेकपा ९एमाले०, नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र० सहितका पार्टीका कार्यकर्ता र उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै आएका छन् । गाईघाटको मुख्य सार्वजानिक स्थान र जिल्लाको बोक्सेस्थित सरकारी कार्यालयको परिसर...
उखुको आभावमा चिनी मिल बन्द

उखुको आभावमा चिनी मिल बन्द

लहान। उखुको अभाव भएपछि सिरहाको चन्द्रअयोध्यापुरमा सञ्चालित हिमालय चिनी मिल बन्द भएको छ । आवश्यकताअनुसार उखु पाउन छाडेपछि जिल्लाको एकमात्र उक्त चिनी उद्योग बन्द भएको हो । हिमालय चिनी मिलले गत २०७३ मङ्सिरदेखि चिनी उत्पादन थालेको थियो । दैनिक २५ लाख क्विन्टल उखु चाहिए पनि अहिले उखुखेतीको समय नभएकाले उखुको अभावमा उद्योग बन्द गर्नुपरेकोे हिमालय चिनी मिलका उखु प्रबन्धक अवधकिशोर यादवले जानकारी दि...
तीनै तहको निर्वाचनपछि मात्र एमाले सरकारमा जान्छ – अध्यक्ष ओली

तीनै तहको निर्वाचनपछि मात्र एमाले सरकारमा जान्छ – अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तीनैै तहको निर्वाचनपछि मात्र पार्टी सरकारमा जाने बताउनुभएको छ । नेकपा (एमाले) ३ नं प्रदेश कमिटीले आज स्थानीय तहको निर्वाचनमा ३ नं प्रदेशभर एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो – “स्थानीय तह, प्रदेश र सङ्घको चुनाव सकिएपछि अरु सबै दलहरु मिले पनि सरकारमा जानबाट एमालेलाई रोक्न सक्दैन ।” नेपाली का...
रुखबाट खसेर बृद्धको मृत्यु

रुखबाट खसेर बृद्धको मृत्यु

बर्दिवास। महोत्तरीको बर्दिवास–३, पाटुका एक वृद्धको रुखबाट लडेर मृत्यु भएको छ । आज पात झार्न बस्ती नजिकैको वनमा पियारीको रुख चढेका ७० वर्षीय वृद्ध बलबहादुर ढुङ्गेलको रुखबाट खस्दा मृत्यु भएको , बर्दिवास इलाका प्रहरी कार्यालयले जनाएको हो । सधैँ घाँस दाउराको काम गर्दै आएका ढुङ्गेल रुख चढेर घाँस झार्ने क्रममा चिप्लेर भिरमा पछारिएका थिए । परिवारजनले तत्काल ढुङ्गेललाई बर्दिवासस्थित जनसेवा अस्पताल...
सबै स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंक शाखा खोल्न निर्देशन

सबै स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंक शाखा खोल्न निर्देशन

काठमाडौ । व्यवस्थापिका–संसद्को विकास समितिले प्रत्येक स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंकको शाखा खोल्न अर्थमन्त्रालय र नेपाल राष्ट्रबैंकलाई निर्देशन दिएको छ । समितिको सचिवालय सिंहदरबारमा आज बसेको बैठकमा सबै स्थानीय तहमा बंैक नहुँदा खाता खोल्नसमेत नसकिएको गुनासो आएपछि यस्तो निर्देशन दिइएको हो । सात सय ४४ स्थानीय तहमध्ये हाल ३९२ मा मात्र बैंक रहेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जना...
एघार लाखभन्दा बढी बिरुवा रोपिँदै

एघार लाखभन्दा बढी बिरुवा रोपिँदै

चितवन। राम्रो वन क्षेत्रका रुपमा परिचित चितवनमा यस वर्ष सरकारी तवरबाट मात्रै ११ लाख ४५ हजार बिरुवा रोपिने भएको छ । जिल्ला वन कार्यालयले व्यवस्थापन गरेको नर्सरीमा आठ लाख ९५ हजार बिरुवा तयार भएका छन् भने निजी क्षेत्रबाट दुई लाख ५० हजार बिरुवा खरिद गरिँदै छ । जिल्ला वन अधिकृत केदारनाथ पौडेलले जिल्लामा १५ लाखभन्दा बढी बिरुवाको माग भए पनि उत्पादन गर्न पर्याप्त बजेट नहुँदा मागअनुसार बिरुवा वितरण...
प्रहरीले सुराकमा विश्वास गर्दा…..

प्रहरीले सुराकमा विश्वास गर्दा…..

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले गोदावरी नदीमा बालुवा लिन गएका १८ वटा ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएर रातभर हिराशतमा राखेपछि मात्र गल्ती गरेको महसुुस भयो । मोहना नदीबाट अवैध रुपमा बालुवा निकासी हँुदैछ भन्ने सूचनाका आधारमा प्रहरी निरीक्षक इन्द्र मल्लको नेतृत्वमा गएको टोलीले शनिबार गोदावरी नदीमा बालुवा ढुवानीका लागि गएका ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाए...
आँप टिप्दा लडेर ज्यान गयो

आँप टिप्दा लडेर ज्यान गयो

नुवाकोट । लिखु गाउँपालिका– ३ सूर्यमतीमा आज आपँको रुखबाट लडेर गुणबहादुर राईको मृत्यु भएको छ । घर अगाडि रहेको रुखमा आँप टिप्न गएका ४४ वर्षीय राईको लडेर घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जितेन्द्रकुमार वस्नेतले जानकारी दिनुभयो । अचार बनाउन काँचो आँप टिप्न राई रुख चढेका थिए । उनको टाउको ढुङ्गामा ठोक्किर ज्यान गएको हो ।
युवतीमाथि सामूहिक बलात्कार

युवतीमाथि सामूहिक बलात्कार

गौशाला । महोत्तरी जिल्लाको औरही गाउँपालिका–२ फुलबरियामा गएराति एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार गएराति ८ः३० बजेतिर औरही बजारबाट फुलबरिया गइरहेकी २१ वर्षीया एक युवतीलाई औरही बजारभन्दा ९०० मिटर टाढा बाटा छेउ चार युवाले सामूहिक बलात्कार गरेका हुन् । प्रहरी नायब उपरीक्षक पोखरेलले बलात्कारी चारमध्ये एकजनालाई गएराति नै पक्र...
इलाममा कृषि मन्त्रालयको टोलीद्धारा गोलभेंडा खेती अवलोकन

इलाममा कृषि मन्त्रालयको टोलीद्धारा गोलभेंडा खेती अवलोकन

कृषि मन्त्रालयको टोली इलाम नगरपालिकास्थित गोदकमा गरिएका गोलभेंडा खेती अवलोकन गर्दै। तस्बिरः गोविन्द लामिछाने, इलाम, रासस
error: Content is protected !!