सेल सेप्रेसन उपकरण सञ्चालनमा

सेल सेप्रेसन उपकरण सञ्चालनमा

चितवन। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्तकोष छुट्याएर आवश्यक रगतमात्र शरीरबाट बाहिर तान्ने सेल सेप्रेसन उपकरण सञ्चालनमा आएको छ । चिनियाँ सरकारको सहयोगमा प्राप्त यो उपकरण विश्व रक्तदाता दिवसको अवसर पारेर बुधबारदेखि सञ्चालनमा ल्याइएको हो । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार आरबिसी, डब्लुबिसी, प्लेटलेट्सलगायत अन्य आवश्यक रक्तकोषमात्र शरीरबाट झिक्ने काम यो उपकर...
झापामा फस्टाउँदै मकैखेती

झापामा फस्टाउँदै मकैखेती

सुरुङ्गा (झापा)। झापामा बर्सेनि मकैको उत्पादन वृद्धि हुँदै गएको छ । मकैखेतीका लागि हावापानी अनुकूल र उन्नत जातका बीउ प्रयोग गरेसँगै मकै उत्पादनमा वृद्धि हुँदै गएको हो । विसं २०७१ मा जिल्लामा ३२ हजार ७०० हेक्टर जग्गामा गरिएको मकैखेती अहिले ३७ हजार ९०० हेक्टरमा लगाइएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी शीतल भट्टराईले जानकारी दिनुभयो । राष्ट्रिय कृषि गणना २०६८ को तथ्याङ्क अनुसार मकै ...
तेह्रथुममा एमालेले सबै उम्मेदवारको टुङ्गो लगायो

तेह्रथुममा एमालेले सबै उम्मेदवारको टुङ्गो लगायो

ml तेह्रथुम । जिल्लाका दुईवटा नगरपालिका, चारवटा गाउँपालिका र ४३ वटै वडामा नेकपा (एमाले)ले उम्मेदवारको टुङ्गो लगाएको छ । एकै पदमा पाँचजनासम्म आकाङ्क्षी भएपछि गाउँ, नगर, जिल्ला हुँदै प्रदेश कमिटीसम्मको रस्साकस्सीपछि एमालेले जिल्लैभरिका सबै उम्मेदवारको टुङ्गो लगाएको हो । एमालेले पत्रकार सम्मेलन गर्दै जिल्लाका सबै स्थानीय तहमा गरी २२६ जना उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । एमालेले जिल्लाका छवटै...
दूध बेचेर मासिक असी हजार आम्दानी

दूध बेचेर मासिक असी हजार आम्दानी

रामपुर (पाल्पा) । रामपुर नगरपालिका–५ सानीअमराईका वासुदेव ढुङ्गाना शिक्षण पेसा छाडेर गाईपालन व्यवसायमा संलग्न हुनुहुन्छ । जागिरे जीवनले दैनिक गुजारा चलाउन समस्या परेपछि उहाँ शिक्षण पेसा छाडेर व्यावसायिक गाईपालनमा लाग्नुभएको हो । गाईपालन सुरु गरेपछि उहाँको दैनिकी नै बदलिएको छ । जागिरमा मात्र आबद्ध रहँदा घरव्यवहार चलाउन निकै समस्या झेल्नुभएका ढुङ्गानाले अहिले गाईपालनबाट मनग्य आम्दानी गर्न थाल्न...
मेलम्चीको पानी दसैँअघि उपत्यका नपुग्ने निश्चित

मेलम्चीको पानी दसैँअघि उपत्यका नपुग्ने निश्चित

चौतारा। बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काममा सुस्तता आएकाले निर्धारित समयभित्र पूरा नहुने भएको छ । सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिकास्थित अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये तीन किमी सुरुङ खन्ने काम अझै बाँकी भएकाले आगामी दशैँ अगाडि राजधानीवासीलाई पानी खुवाउन असमर्थ रहेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले बताउनुभय...
संविधान संशोधनलाई अगाडि सारेर निर्वाचनलाई नबिथोलौं : एमाले

संविधान संशोधनलाई अगाडि सारेर निर्वाचनलाई नबिथोलौं : एमाले

भक्तपुर । नेकपा (एमाले) स्थायी समिति बैठकले संविधान संशोधनको विषयलाई अगाडि सारेर निर्वाचन बिथोल्ने कार्य अराजनीतिक भएको निष्कर्ष निकालेको छ । केपी ओली निवास बालकोटमा आज बसेको स्थायी कमिटीको बैठकले संविधान संशोधनको विवाद निकालेर निर्वाचन बिथोल्ने कार्य नगर्न राजपालाई आग्रह गर्ने निर्णय गरेको एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उह...
घडियाल गोहीका अन्डा सङ्कलन

घडियाल गोहीका अन्डा सङ्कलन

चितवन। नारायणी र राप्ती नदीको बगरबाट ३५३ वटा घडियाल गोहीको अन्डा सङ्कलन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेको गोही प्रजनन केन्द्रले हरेक वर्ष यो मौसममा गोहीको अन्डा पार्ने वासस्थानको खोजी गरी क्षति हुन सक्ने सम्भावित ठाउँहरुको अन्डा सङ्कलन गर्ने गर्छ । प्रजनन केन्द्र हेर्दै आउनुभएका निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार राप्ती नदीमा सातवटा गोहीका गुँड फेला परेकामा पाँचवटा ग...
मूर्तिबाट मासिक एक लाख कमाइ

मूर्तिबाट मासिक एक लाख कमाइ

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१० का दिनेश विकले सिमेन्ट, सरिया र माटोको प्रयोग गरी मूर्ति बनाई मासिक रु एक लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । ग्राहकको माग अनुसारका धार्मिक मूर्ति निर्माण गरी विकले स्थानीय झलारी बजारमा सञ्चालनु गर्नुभएको पसलबाट बिक्री गर्दै आउनुभएको छ । उहाँले ठूला मूर्ति ग्राहकको मागअनुसार मन्दिरमै गएर समेत निर्माण गर्ने गर्नुहुन्छ । “एउटा मूर्ति निर्माण गरेर रु १० हजारदेखि ...
प्लास्टिक घरमा बिरुवा उत्पादन

प्लास्टिक घरमा बिरुवा उत्पादन

बाबियाचौर (म्याग्दी) । बेनी नगरपालिका–३ राखुका कृषकले सुन्तलाको बिरुवा उत्पादनका लागि आधुनिक प्रविधिको प्रयोग गरेका छन् । सुन्तलाको बिरुवा उत्पादन गर्न राखुमा प्लास्टिक घर निर्माण गरेका छन् । प्लास्टिक घरभित्र किरा पस्न नपाउने भएकाले खुल्ला ठाउँको तुलनामा स्वस्थ्य बिरुवा उत्पादन गर्न सकिने कृषक मनकुमारी पुनले बताउनुभयो । विद्युतीय उपकरणको सहायताले एकैसाथ सिँचाइ गर्न सकिने व्यवस्था मिलाइएको छ...
प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा गरिने

प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा गरिने

काठमाडौँ। सरकारले राष्ट्रिय जनता पार्टीलाई स्थानीय तहको निर्वाचनमा सहभागिताको सुनिश्चितताका लागि प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा गर्ने भएको छ । प्रदेश नं १, २, ५ र ७ को निर्वाचन यही असार १४ गतेका लागि तोकिएकामा राजपाले आफ्ना माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएपछि सत्तारुढ दलले २ नं प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्न सहमति जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को का...
लोकसेवा आयोगमा सबैको पहुँच हुनुपर्छ–उपराष्ट्रपति पुन

लोकसेवा आयोगमा सबैको पहुँच हुनुपर्छ–उपराष्ट्रपति पुन

काठमाडौँ । लोकसेवा आयोगका हरेक गतिविधि अब मोबाइल एप्सबाट जानकारी लिन सकिने भएको छ । आयोगको ६७औँ वार्षिकोत्सवको अवसरमा आज उपराष्ट्रपति नन्दबहादुर पुनले सो मोबाइल एप्सको सार्वजनिक गर्नुभयो । गुगलबाट ‘पिएससी नेपाल’ मोबाइलमा डाउनलोड गरी मोबाइलबाटै विज्ञापन, परीक्षाको नतिजा र स्वीकृत नामावलीलगायत आयोगका प्रत्येक गतिविधिबारे जानकारी लिन सकिन्छ । त्यसैगरी आयोगले अनलाइन दरखास्त दिने व्यवस्थालाई...
नेपाली काँग्रेस महोत्तरीले उम्मेदवार टुङ्गो लगायो

नेपाली काँग्रेस महोत्तरीले उम्मेदवार टुङ्गो लगायो

गौशाला। स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि नेपाली काँग्रेस महोत्तरी शाखाले उम्मेदवार टुङ्गो लगाएको छ । तीन नगरपालिका र १२ गाउँपालिकासहित १५ वटा स्थानीय तह रहेको महोत्तरीमा नेपाली काँग्रेसले प्रत्येक स्थानीय तहका प्रमुखको उम्मेदवारको टुङ्गो लगाइसकेको छ भने केही तहका उपप्रमुखको टुङ्गो लगाउन बाँकी रहेको जिल्ला सभापति महेन्द्रकुमार रायले बताउनुभयो । उहाँका अनुसार जिल्लाको जलेश्वर नगरपाल...
विद्यालय पुन : निर्माण अपेक्षित गतिमा हुन सकेन : उपप्रधानमन्त्री श्रेष्ठ

विद्यालय पुन : निर्माण अपेक्षित गतिमा हुन सकेन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ। उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले विद्यालय पुनःनिर्माणको काम अपेक्षित गतिमा हुन नसकेको स्वीकार्नुभएको छ । विगत लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दैआएको घाँसी आदर्श नेपाल संस्थाले बुधबार आयोजना गरेको ‘पुनःनिर्माण अभियानको अनुभव र स्मारिक विमोचन कार्यक्रम’मा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले दुई वर्ष अगाडि गएको भूकम्पले नौ हजार विद्यालय भत्के पनि विद्यालय पुनःनिर्...
नदीजन्य पदार्थ निकासीमा आजदेखि पूर्णरुपमा रोक

नदीजन्य पदार्थ निकासीमा आजदेखि पूर्णरुपमा रोक

नवलपरासी । नवलपरासी जिल्ला समन्वय समितिले नदीजन्य पदार्थ निकासीमा आजदेखि पूर्णरुपमा रोक लगाएको छ । ठेक्का लगाएर खोलाबाट ढुङ्गा गिट्टी र बालुवासहित नदीजन्य पदार्थ उत्खनन तथा निकासीमा रोक लगाएको स्थानीय विकास अधिकारी युवराज कटेलले जानकारी दिनुभयो । चालु आवमा लगाइएको ठेक्का सम्झौताअनुसार जेठ मसान्तसम्मका लागि मात्र भएकाले नदीजन्य सामग्री निकासीका सबै कार्य रोक्नका लागि सम्बद्ध निकायसंग आग्रह गर...
सुडालमा १०८ फिट अग्लो ‘कल्पेश्वर महादेव’को मूर्ति स्थापना हुने

सुडालमा १०८ फिट अग्लो ‘कल्पेश्वर महादेव’को मूर्ति स्थापना हुने

भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालमा १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्ति स्थापना हुने भएको छ । करिब रु २० करोडको लागतमा स्थापना हुने सो मूर्ति जमिनमुनि ४० फिट र जमिन माथि १०८ फिटको हुने बताइएको छ । विगत २२ वर्षदेखि तान्त्रिक विधिबाट जटिल रोग निको पारेको दाबी गर्दै आएका ललितपुर महानगरपालिका–१२, कुटी सौगलका बुद्धिकुमार खड्गी ‘शिवतान्त्रिक’ ले भक्तजनबाट सङ्कलित दक्षिणा÷भेटीबाट...
असार १४ को निर्वाचनप्रति दृढ हुन आयोगको आग्रह

असार १४ को निर्वाचनप्रति दृढ हुन आयोगको आग्रह

काठमाडौ। निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको असार १४ गते हुने निर्वाचनका लागि दृढ भएर अघि बढ्न सरकार र राजनीतिक दललाई सुझाव दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरुसँग प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको छलफलमा निर्वाचन आयोगका पदाधिकारीले उक्त सुझाव दिनुभएको हो । छलफलपछि प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्र...
जिप दुर्घटनामा दुईजनाको मृत्यु, दुई घाइते

जिप दुर्घटनामा दुईजनाको मृत्यु, दुई घाइते

बैतडी । जिप दुर्घटना हुँदा आज बैतडीमा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडी शिवनाथ–४ सोल्फोलाका ५८ वर्षीय लालसिंह महता र जिप चालक कैलाली अत्तरियाका शिव चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । यस्तै घाइते हुनेहरुमा जिपका साहु कैलाली गोदावरी नगरपालिका–१ का हिक्मत बोहरा र बैतडी मेलौली नगरपालिका–९ विशालपुरका हरीदत्त भट...
आमहडतालले जनजीवन प्रभावित

आमहडतालले जनजीवन प्रभावित

जनकपुरधाम। राष्ट्रिय जनता पार्टीद्वारा घोषणा गरिएको आमहडतालले आज तेस्रो दिन पनि जनकपुर क्षेत्र प्रभावित भएको छ । आमहडतालका कारण शैक्षिक प्रतिष्ठान, बैंक, कारखाना र बजार बन्द हुनुका साथै छोटो एवम् लामो दूरीका यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । जनकपुर क्षेत्रमा इ–रिक्सा, साइकल र मोटरसाइकलमात्र सञ्चालनमा रहेका कारण सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या न्यून रहेको छ । सरकारी बैंकसमे...
काठको ठेकीले बजार नपाउँदा पेसा सङ्कटमा

काठको ठेकीले बजार नपाउँदा पेसा सङ्कटमा

लमजुङ (बेसीसहर) । दोर्दी खोलाको किनारैमा जस्ताको छाना मात्र भएको सानो टहरा छ । टहराभित्र काठका मुढा लडिरहेका छन् । मुढालाई सुम्सुम्याउँदै कहिले यता कहिले उता पल्टाउने कृष्णबहादुर विकलाई फुर्सद नै छैन । लामो फलामको छिनो, धारिलो टुप्पो अलिकति कोप्रिएको, त्यही छिनोले काठका मुढा कोट्याएर मनग्य आम्दानी । कुमालेको चक्रजस्तै घुम्ने बिजुली मेसिनमा काठका मुढा घुमाउँदै कृष्णबहादुर बिहान, दिउँसो र साँझ...
डोल्पाको जुफाल विमानस्थल आजदेखि बन्द

डोल्पाको जुफाल विमानस्थल आजदेखि बन्द

दुनै (डोल्पा)। दुर्गम जिल्ला डोल्पामा यातायातको एकमात्र माध्यमका रुपमा रहेको जुफाल विमानस्थल आजदेखि बन्द भएको छ । आजदेखि विमानस्थल कालोपत्रको काम सुरु गरिएपछि जुफाल विमानस्थल बन्द भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ । नागरिक उड्डयन प्राधिकरणको रु नौ करोड ८१ लाख रकममा स्तरोन्नति हुन लागेको उक्त विमानस्थलको कालोपत्र गर्न मात्रै झन्डै दुई महिना लाग्ने अनुमान भएपनि काम स...
उदयपुरमा विषाक्त खाजाले चारजना सिकिस्त

उदयपुरमा विषाक्त खाजाले चारजना सिकिस्त

गाईघाट (उदयपुर)। उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा एउटै घरपरिवारका चारजना विषाक्त खाजा खाँदा सिकिस्त बिरामी परेका छन् । यसरी बिरामी पर्नेमा लाफागाउँकी ३० वर्षीया साबित्रा खत्री, १२ वर्षीया छोरी चित्रकला खड्का, १० वर्षीया छोरी कविता खड्का र ८ वर्षीय छोरा कवीन्द्र खड्का रहेको कुरा लाफागाउँका स्थानीय राजन खत्रीले बताउनुभयो । सोमबार गाउँको एक स्थानीय पसलमा चाउचाउ किनेर ल्याएर चार पाक...
सडक दुर्घटनामा वृद्धाको मृत्यु

सडक दुर्घटनामा वृद्धाको मृत्यु

काठमाडौ। चन्द्रागिरि नगरपालिका–५ गुर्जुधारा नजिकै आज बिहान भएको सडक दुर्घटनामा स्थानीयवासी ७२ वर्षीया तुलसीमाया श्रेष्ठको मृत्यु भएको छ । काठमाडौँबाट भैरहवा सञ्चालन हुने लु १ ख ६४६६ नंको यात्रुवाहक बसले बिहान ६ बजे गुर्जुधारा नजिकै नेपाल टेलिकमको कार्यालयअगाडि ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमै ज्यान गएको महानगरी ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । थानकोटस्थित महानगरीय प्रहरी वृत्तले घटनामा ...
आम हडतालले सीमावर्ती बजार ठप्प

आम हडतालले सीमावर्ती बजार ठप्प

इलाम। भारतको दार्जिलिङमा आम हड्ताल भएपछि इलामको पूर्वी सीमावर्ती बजार ठप्प भएका छन् । दार्जिलिङमा चलिरहेको भाषा आन्दोलनका कारण पूर्वी सीमावर्ती एक दर्जन बजारमा कारोबार ठप्प भएको हो । गोर्खा जनमुक्ति मोर्चाको अगुवाइमा एक सातादेखि भएको आम हडतालले सीमा क्षेत्रका नेपाली बजार र पर्यटकीय क्षेत्र सुनसान भएका छन् । आम हडतालका कारण सीमा क्षेत्रको पशुपतिनगर, मानेभञ्ज्याङ लगायतका व्यापारिक केन्द्र ठप्प ...
ट्रकको ठक्करबाट महिलाको मृत्यु

ट्रकको ठक्करबाट महिलाको मृत्यु

नवलपरासी। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बेल्डियामा ट्रकको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ । नवलपरासीको गैँडाकोट बेल्डियामा बुधबार साँझ ट्रकको ठक्करबाट पैदलयात्री गैँडाकोट–१३ सिख्रौलीकी ४५ वर्षीया तुलसी पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमका लागि छुटेका ना ५ ख २२११ नंको मालवाहक ट्रकले ठक्कर दिँदा पोखरेलको घटनास्थलमा नै मृत्यु भएको थियो । ट्रक र त्यसका...
माछा मार्ने क्रममा करेन्ट लागेर दुईको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर दुईको मृत्यु

सुर्खेत । वीरेन्द्रनगर–३ तातोपानीमा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ । पतेनी नजिक रहेको माछापालन केन्द्रको पोखरीमा माछा मार्न जाने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कालिका–५, कालीकोट का २७ वर्षीय भीमबहादुर शाही र रामेछाप दोरम्बाका २६ वर्षीय पासाङ लामा रहेकाछन् । पोखरीमा जाने फलामको भ¥याङ्गमा हिँडिरहेका बेला उक्त माछापालनमा कार्यरत भीमबहादुर शाहीलाई करेन...
भाइरल ज्वरोको प्रकोपले तीन जनाको मृत्यु

भाइरल ज्वरोको प्रकोपले तीन जनाको मृत्यु

डोल्पा । डोल्पामा भाइरल ज्वरोको प्रकोपले तीन जनाले ज्यान गुमाएका छन् । तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाको सुर र नर्कु गाउँमा फैलिएको भाइरल ज्वरोले तीन जनाले ज्यान गुमाउन परेको हो भने त्यस्तै सयाँै सर्वसाधारण टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्नेलगायतका समस्याले थलिएका छन् । भाइरल ज्वरोकै कारणले मुड्केचुला–६ सुरकी ७ वर्षीया पूजा शाही, ६० वर्षीय लालबहादुर बुढा र ६९ वर्षीया लक्ष्मी बु...
मृतकका परिवारलाई एघार लाख क्षतिपूर्ति

मृतकका परिवारलाई एघार लाख क्षतिपूर्ति

काठमाडौ । उपत्यकामा मेलम्चीको पानी वितरणका लागि थोक प्रणालीको पाइप बिछ्याउने क्रममा शीतापाइला चोकमा भएको दुर्घटनामा परी मृत्यु भएका परिवारले बिमा र किरिया खर्चबापत ११÷११ लाख पाउने भएका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयसँगको सम्झौताबमोजिम तेञ्जीङ रमण कन्ट्रसनले बिछ्याइरहेको थोक वितरण प्रणाली तीनअन्तर्गत शीतापाइला चोकमा आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थ...
सप्तरीमा दुईको मृत्यु

सप्तरीमा दुईको मृत्यु

राजविराज। सप्तरीको छुट्टाछुटै घटनामा परी आज एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । सप्तरीको बेल्हीचपेना गाउँपालिका– १ मा करेन्ट लागेर आज साँझ एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा स्थानीय ३५ वर्षीय देवजी मण्डल रहेको प्रहरीले जनाएको छ । उनको आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि अहिले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पता...
राजारानीमा दलित परिवारलाई वंगुरका पाठा वितरण

राजारानीमा दलित परिवारलाई वंगुरका पाठा वितरण

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका–६ राजारानीका न्युन आय भएका दलित परिवारलाई वंगुरका पाठा वितरण गरिएको छ । व्यवसायिक रुपमा वंगुर पालन गरि आयआर्जन बृद्धि गराउँने उद्देश्यले १४ परिवारलाई वंगुरका पाठा वितरण गरिएको हो । साविक राजारानी गाविसवाट विनियोजित दलित लक्षित कार्यक्रम अन्र्तगत ४९ हजार रुपैया वरावरका पाठा वितरण गरिएको दलित समन्वय समिति राजारानीका अध्यक्ष शान्तिकला विश्वकर्माले जानकारी दिइन् ...
धनकुटामा नयाँ रेकर्डः हिलेमा हालसम्मकै बढी रगत संकलन, कतिले गरे रक्तदान ? (फोटो फिचरसहित)

धनकुटामा नयाँ रेकर्डः हिलेमा हालसम्मकै बढी रगत संकलन, कतिले गरे रक्तदान ? (फोटो फिचरसहित)

धनकुटा। विश्व रक्तदान दिवसको अवसर पारेर बुधबार धनकुटाको हिलेमा गरिएको रक्तदान कार्यक्रममा १ सय १२ पिन्ट रगत संकलन भएको छ । एकै कार्यक्रममा यत्ति धेरै रगत संकलन भएको धनकुटाको यो पहिलो रेकर्ड हो । रेडक्रस दिवसको अवसरमा ०७२ भदौ १९ गते यसअघि सवैभन्दा बढी ९४ पिन्ट रगत संकलन भएको थियो । त्यसपछि धेरै रगत संकलन भएको यो पहिलो रेकर्ड बनेको जिल्ला रेडक्रस सभापति नरेन्द्र पोख्रेलले जानकारी दिए । हिले ब्या...
प्रत्येक विद्यार्थीलाई गुणस्तरीय शिक्षा पाउने अधिकार सुरक्षितः उपप्रधान तथा शिक्षामन्त्री श्रेष्ठ

प्रत्येक विद्यार्थीलाई गुणस्तरीय शिक्षा पाउने अधिकार सुरक्षितः उपप्रधान तथा शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले प्रत्येक विद्यार्थीलाई गुणस्तरीय शिक्षा पाउने अधिकार सुरक्षित रहेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) थाइल्यान्ड तथा नेपाली विद्यार्थीका लागि प्राविधिक अनुभव आदानप्रदान अन्तर्राष्ट्रिय एसोसिएसन थाइल्यान्डले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको नागरिक छात्रवृत्ति कोषको शुभारम्भ गर्दै उहाँले गैरआवासीय नेपाली सङ्घजस्ता सहयोगी संस...
error: Content is protected !!