प्रधानमन्त्री भएको ३४ दिनपछि देउवाले बल्ल नियुक्ति गरे एकजना सल्लाहकार !
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार त परको कुरा– सचिवालय निर्माण र सल्लाहकार समेत नियुक्त गर्न नसकेको भनि चर्चा भइरहेको बेला आज एक सल्लाहकार नियुक्ति गरेका छन् ।
देउवाले परराष्ट्र सल्लाहकारको नियुक्ति गरेका हुन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकबाट परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराईलाई नियुक्त गरिएको हो ।
देउवाले सचिवालय र प्रेस सल्लाहकार अझैं चयन गर्न सकेका छैन...
