काठमाण्डौ। राजधानीको बौद्धबाट बाघको छालासहित ८ जना पक्राउ परेका छन् ।

बाघको छाला विक्रि गर्न मोलमोलाई गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा प्रेम तामाङ, सुरेन तामाङ, राजु सुनुवार,धन बहादुर लामा, सञ्जय लामा, अमर तामाङ, प्रेम लामा र छिरिङ शेर्पा रहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!