ताप्लेजुङमा उम्मेदवारको घरमा नेकपाले राख्यो कालो झण्डा
ताप्लेजुङ, २२ कात्तिक । ताप्लेजुङमा विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वाम गठबन्धनका उमेदवारको घरमा कालो झण्डा रोखेको छ । प्रदेशसभा तर्फ ताप्लेजुङ (ख) का उमेदवार टंक आङबुहाङको साविकको चाँगे गाविसमा रहेको घरमा कालोझण्डा राखिएको हो ।
यस अघि विज्ञप्ति प्रकाशित गरी उमेदवारी फिर्ता गर्न सबैलाई आग्रह गरेको र आग्रहलाई ब्यवास्था गरेकाले आङ्बुहाङको घरमा कालोझण्डा राखेर घर कब्जामा लिएको नेकपाका ज...


























