सोलुखुम्बु, २० कात्तिक । सोलुखुम्बुको दुधकौशिका गाउँपालिका-९ बस्ने ४५ बर्षिया सुक्रिमाया तामाङको आइतबार भिरबाट लडेर ज्यान गएको छ।

घर लिप्ने माटो बोक्न भनी गएकी तामाङको दिउँसो ११ बजेतिर सोही ठाउँको माम्रे भिरबाट लडेर मृत्यु भएको जानकारी प्राप्त भएको छ।

घटनास्थलमा प्रहरी चौकी सुकेपोखरीबाट प्रहरीको टोली खटिगई थप अनुसन?धान भइरहेको उक्त कार्यालयले जनाएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!