जनज्योती सहकारीको अध्यक्षमा पुनः घिमिरे निर्वाचित
धनकुटा, २५ कात्तिक । जनज्योती बचत तथा ऋण सहकारी सस्था लिमिटेड धनकुटाको पाँचौ साधारणसभाबाट विकास घिमिरे पुनः अध्यक्षमा निर्वाचित भएका छन ।
धनकुटा सदरमुकाममा आज सम्पन्न साधारणसभाले पाँच बर्षे कार्यकालका लागि घिमिरेलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा कुमार दाहाल, सचिवमा सारदा घिमिरे (धमला) र कोषाध्यक्षमा मनोज श्रेष्ठ चयन भएका छन ।
त्यस्तैगरी सदस्यहरुमा मञ्जु पौडेल, सं...



























