काठमाडौं, २५ कात्तिक ।  पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको  ९० वर्षको उमेरमा निधन भएको छ । शनिबार विष्टको ज्ञानेश्वस्थित आफ्नै निवासमा निधन भएको हो ।

Advertisement

उनका छोरा विनोद विष्टले निधनको पुष्टि गरेका छन् । उनका अनुसार आजै आर्यघाटमा लगेर अन्तिमसंस्कार गरिनेछ ।

बिष्ट तीनपटक प्रधानमन्त्री र एक पटक मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!