तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो झरना ओझेलमा
तेह्रथुम, २५ माघ । तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो मानिने ह्यात्रुङ्ग झरना ओझेलमा परेको छ । प्रचारप्रसार र उचित व्यवस्थापनको अभावमा भरना ओझेलमा परेको हो ।
इसिवु र सम्दु गाविसको सिमानामा रहेको ३ सय ६५ मिटर अग्लो उक्त झरना दक्षिण एसियाकै अग्गो मानिन्छ ।
निजी तथा सरकारी स्तरबाट कुनै प्रचारप्रसार नभएकाले पर्यटकीय महत्व बोकेको ह्यात्रुङ झरना ओझेलमा परेको ईसिवु माविका प्रधानाध्यापक रामप्रसाद तिम...
