संगालोखबर संवाददाता

काठमाडौँ । आज शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ ।

Advertisement

बिहिबार प्रति तोला ५३ हजार ६ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा १ सयले घटेर प्रति तोला ५३ हजार ५ सयमा कारोबार भईरहेको छ ।

त्यस्तै चाँदी स्थिर रहदै प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement