२०७४ असोज ३१ गते मंगलबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्
वि.सं. २०७४ साल असोज ३१ गते। मंगलबार। इश्वी सन् २०१७ अक्टोबर १७ तारिख। नेपाल संवत् ११३७ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– त्रयोदशी, २३:५९ बजेउप्रान्त चतुर्दशी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मध्याह्नपछि प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर ...




















