धनकुटा, ३० असोज । धनकुटा नगरपालिका–१० पात्लेखोला नजिक आज साँझ ट्याक्टर र मोटरसाईकल जुध्दा दुई जना घाईते भएका छन ।

को.२ त.३५२१ नम्बरको ट्याक्टर र को.१२ प. ९८४९ नम्बरको मोटरसाईकल साँझ करिव ७ बजे आपसमा जुध्दा मोटरसाईकलमा सवार दुई जना घाईते भएका हुन ।

Advertisement
ट्याक्टरसँग ठक्कर खाएर सडकमा पल्टिएको मोटरसाईकल ।

दुर्घटनामा परी मोटरसाईकल चालक धनकुटा नगरपालिका–५ का संजय राई र पछाडी सवार धनकुटा–७ का प्रदिप राई घाईते भएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले संगालोखबरलाई जानकारी दिएका छन ।

घाईतेहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको छ ।

अपडेट समाचार पढ्नुहोस् …

धनकुटामा ट्याक्टर र मोटरसाईकल जुध्दा एक जनाको मृत्यु, एक घाईते (भिडियोसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!