काठमाडौं, २९ असोज । असोज महिनाको अन्तिम हप्ताको साताको पहिलो दिन आज सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । आज सुन प्रतितोला दुई सय रुपैयाँले वृद्धि भएको हो । चाँदीको मूल्य भने यथावत छ ।

Advertisement

सुन आज प्रतितोला ५६ हजार ७ सय रुपैया र चाँदी ७ सय ७५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत हप्ता सुन ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!