धनकुटामा भूपू सैनिकको साधारणसभा सम्पन्न
धनकुटा, ११ कात्तिक । नेपाल भूपू सैनिक परिवार धनकुटाको प्रथम साधारणसभा शनिवार सम्पन्न भएको छ । भूपू सैनिक परिवारका अध्यक्ष तिलोकसिं लिम्वुको अध्यक्षतामा भएको साधारणसभामा सांठगनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।
कार्यक्रममा भूपू सैनिक परिवारका बरिष्ठ उपाध्यक्ष धनवहादुर खड्काले सांगठनिक र कोषाध्यक्ष सरोजकुमार जोशीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन । सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै भवन ...





















