२०७४ कात्तिक १८ गते शनिबारको राशिफल
वि.सं. २०७४ साल कात्तिक १८ गते। शनिबार। इश्वी सन् २०१७ नोभेम्बर ४ तारिख। नेपाल संवत् ११३८ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– पूर्णिमा, ११:२४ बजेउप्रान्त प्रतिपदा।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। र...
























