धनकुटाका पत्रकारले बनाए २१ वुँदे आचारसंहित
धनकुटा, १० पुस । धनकुटाका पत्रकारले आफ्नै लागि स्थानीय पत्रकार आचारसंहिता बनाएका छन् । प्रेस काउन्सिल नेपालले तयार गरेको ‘पत्रकार आचारसंहिता–२०७३’ भएपनि जिल्लाका पत्रकारहरुले स्थानीय स्तरमा पेशालाई थप मर्यादित र ब्यवस्थित गर्न स्थानीय आचारसंहिता बनाएका हुन् ।
पत्रकार महासंघ धनकुटाको संयोजनमा सूचना बिभागले आयोजना गरेको प्रमुख कानून र आचारसंहिता बिषयक पत्रकार आवद्धता तालिम पश्चात पत्रकारहरुले नयाँ ...
























