नेकपाको विदेश नीतिः अमेरिकी गठबन्धनप्रति गरम, चीनसँग नरम

नेकपाको विदेश नीतिः अमेरिकी गठबन्धनप्रति गरम, चीनसँग नरम

काठमाडौं, ६ असार । बहुदलीय प्रतिस्पर्धाबाट दुई तिहाई बहुमतसहितको सरकार बनाएको एशियाकै एकमात्र कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी (ने क पा) अमेरिकाप्रति गरम र चीनप्रति नरम देखिएको छ । अर्को छिमेकी भारतप्रति भने नेकपाले नरम पनि नहुने र गरम पनि नदेखिने नीति अख्तियार गरेको छ । नेकपाको ३९ पृष्ठको राजनीतिक प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थिति र विश्व कम्युनिस्ट आन्दोलनको समीक्षा गर्ने क्रममा ...
जेसीबी बोकेको ट्रक सप्तकोशीमा दुर्घटना

जेसीबी बोकेको ट्रक सप्तकोशीमा दुर्घटना

इटहरी, ६ असार । पश्चिमबाट पूर्वको इटहरी आउँदै गरेको मालवाहक ट्रक कोशी व्यारेजस्थित सप्तकोशी नदीमा दुर्घटना भएको छ । जेसीबी बोकेर इटहरीतर्फ आइरहेको ट्रक कोशी व्यारेजको १९ र २० नम्बर ढोका बीचमा दुर्घटना भएको हो । दुर्घटनामा परेका ९ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नारायण चिमरियाले जानकारी दिए । दुर्घटनामा परेका २ जनाको अवस्था गम्भिर रहेको प्रहरीको भनाइ छ । विस्तृत विव...
कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापको अनुसन्धान सुरु

कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापको अनुसन्धान सुरु

क्यानबेरा, अस्ट्रेलिया, ६ असार । अस्ट्रेलियामा कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापहरुको बारेमा अनुसन्धान सुरु गरिएको छ । अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक आफूहरुले यस विषयको अनुसन्धान थालेको जानकारी दिएको छ । यस अनुसन्धानलाई पहिलो र एक प्रकारको स्वतन्त्र अनुसन्धानको रुपमा लिनुपर्ने बताइएको छ । ‘द अष्ट्रेलियन ह्युमान राइट्स कमिसन (एएचआरसी)’ ले सो अनुसन्धान सुरु गर्न लागेको बताइएको छ । बुधबारबा...
अमेरिकाः नेपालीसहित अवैध आप्रवासी पक्राउ

अमेरिकाः नेपालीसहित अवैध आप्रवासी पक्राउ

काठमाडौँ, ६ असार । ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाइ गरेपछि कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियालीहरूलाई पक्राउ गरिएको ओरेगनको एउटा कारागारमा राखिएको अधिकारवादी संघसंस्थाले जनाएका छन्। मध्यमस्तरको सेरिडन संघीय जेलमा राखिएका आप्रवासीमध्ये पूर्वी भारतका ५२ जना र नेपालका १८ जना रहेको बताइएको छ। त्यसबाहेक पाँचजना चिनियाँ र ३० जना मध्य-अमेरिकी देशहरूका आप्रवासी रहेको एसियन प्य...
अमेरिकामा यौनधन्दा चलाएको अभियोगमा चर्चित भारतीय अभिनेत्री पक्राउ

अमेरिकामा यौनधन्दा चलाएको अभियोगमा चर्चित भारतीय अभिनेत्री पक्राउ

अमेरिकामा यौनधन्दा चलाएको अभियोगमा चर्चित भारतीय अभिनेत्री दम्पती पक्राउ परेपछि भएको अनुसन्धानमा ५ चर्चित तमिल अभिनेत्री यो धन्दामा संलग्न भएको प्रमाण भेटिएको छ । अमेरिकी जाँच एजेन्सीले इनिलयसको अदालतमा यो केसको सम्बनधमा आफ्नो जाँचको रिपोर्ट पेश गरेको छ । रिपोर्टका अनुसार यी हिरोइनले लामो समयदेखि कुनै फिल्म वा टेलिभिजन प्रोडक्सनमा काम पाएका छैनन् । यसका बावजुद पछिल्ला केही महिना उनीहरुको बैंक ख...
संघीयता सफल बनाउनु अहिलेको आवश्यकता : मुख्यमन्त्री राई

संघीयता सफल बनाउनु अहिलेको आवश्यकता : मुख्यमन्त्री राई

विराटनगर, ६ असार । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई संघीयता हाम्रो मुलुकका लागि पहिलो अभ्यास भएकाले यसलाई सफल बनाउनु अहिलेको आवश्यकता रहेको बताएका छन् । निर्वाचन आयोग नेपालद्वारा आज विराटनगरमा आयोजित प्रदेश नं १ निर्वाचनको समीक्षा कार्यक्रमको उद्घाटन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न निर्वाचन प्रणाली अपरिहार्य छ भने । उनले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पु¥य...
मेरो हस्तमैथुनको दृष्य महिला शशक्तिकरणका लागिः स्वरा भास्कर

मेरो हस्तमैथुनको दृष्य महिला शशक्तिकरणका लागिः स्वरा भास्कर

बलिउड फिल्म ‘वीरे दि वेडिङ’ को हस्तमैथुन दृष्यबाट नायिका स्वरा भास्कर तीव्र विवादमा आइन् । उनलाई सामाजिक सञ्जालमा निकै ट्रोल गरियो । अहिले उनले यो दृष्यका बारेमा बिस्तारमा कुरा गरेकी छन् । एक अन्तरवार्तामा उनले बताए अनुसार यो सिन बैंककमा सुटिङ भएको थियो । सुटिङ अगाडि उनी निकै नर्भस थिइन् । उनले निर्देशकलाई यो सिन सकभर भल्गर नबनाउन आग्रह गरेकी थिइन् । निर्देशकले पनि यो सिनलाई फन्नी स्टाइलमा ...
एसईईको नतिजा आउँन अझै केहि दिन लाग्छ : राष्ट्रिय परीक्षा बोर्ड

एसईईको नतिजा आउँन अझै केहि दिन लाग्छ : राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौँ, ६ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गर्न अझै पाँच-सात दिन लाग्ने जनाएको छ । यसअघि बुधबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी तयारी अगाडि बढाएको बोर्डले जानकारी दिएको थियो । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले नतिजा सार्वजनिकका लागि उत्तरपुस्तिका ‘इन्ट्री र रुजु’ गर्ने काम भइरहेकाले त्यो काम सकेपछि मात्रै न...
सबैको रहर, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर

सबैको रहर, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर

विराटनगर, ६ असार।  स्थानीय निकायको निर्वाचन नहुँदा लामो समय जनप्रतिनिधिविहीन रहेको विराटनगर महानगरपालिकाले अहिले निर्वाचित जनप्रतिनिधिको सक्रियताका कारण नगरवासीले अनुभूति गर्ने किसिमको सेवा पाउन थालेका छन् । स्थानीयवासीका अनुसार महानगरभित्र सडक, ढल, खानेपानीको सेवालगायतको पूर्वाधार निर्माणमा मात्र होइन सामाजिक सुरक्षा र नगरको सौन्दर्यकरणमा पनि अनुकरणीय कार्य भइरहेका छन् । औद्योगिक नगरीको उपमा ...
पूर्वी नेपालमा भूकम्पको धक्का, ६ मिनेट भित्रै दुई पटक धक्का महसुस

पूर्वी नेपालमा भूकम्पको धक्का, ६ मिनेट भित्रै दुई पटक धक्का महसुस

धनकुटा, ६ असार । पूर्वी नेपालमा आज बिहान दुई पटक भूकम्पको धक्का महसुस भएको छ । ताप्लेजुङ केन्द्रविन्दु भएर ६ मिनेटको अन्तरमा दुई पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । विहान ९ बजेर ५४ मिनेटमा ४ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको छ । लगत्तै १० बजे ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । ताप्लेजुङसहित धनकुटा, तेह्रथुम, पाँचथर, इलाम लगायत जिल्लामा...
छोरा मलेसियाको जेलमा, बाबु ऋण खोज्दै साहुको दैलोमा

छोरा मलेसियाको जेलमा, बाबु ऋण खोज्दै साहुको दैलोमा

मलेसिया, ६ असार । राजविराज नगरपालिका वडा नम्बर १ सप्तरीका हरिनारायण दास र विन्दादेवी दासका तीन छोराहरु विदेशमा छन् । जेठो छोरा साउदी अरबमा, माइलो र कान्छो छोरा मलेसियामा छन् । तीन वटै छोराहरुले कमाएर भविश्यमा सुख पाउला भन्ने उनीहरुको सोचाइ यतिवेला निरर्थक जस्तै भएको छ । साउदी अरब पुगेका जेठो छोरा आफ्नो परिवार सम्हालेर छुटिभिन्न भएर बसेका छन् । माहिलो छोरा मलेसिया पुगेको सात वर्ष भयो तर, उनी परि...
शहीद मार्गमा कडा चट्टान फोर्दै नेपाली सेना

शहीद मार्गमा कडा चट्टान फोर्दै नेपाली सेना

रोल्पा, ६ असार। दाङबाट रोल्पाको थवाङ जोड्ने शहीद मार्गको दुईखोली—खरिबोट सडकखण्डको विभिन्न स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी बाटो चौडा गरेको छ । सडकखण्डको विभिन्न स्थानमा रहेका ठूलठूला कडा चट्टानले ठूला सवारीसाधन आवतजावतमा मुस्किल पर्दै आएको थियो भने वर्षात्मा समेत पहिरो झरेर सडक अवरुद्ध हुँदा स्थानीयले समस्या भोग्दै आएका थिए । नेपाली सेनाको खड्ग दल गणबाट खटिई गएका सेनाले २० दिनसम्म कार्य क्...
करीब नौसय मेगावाट क्षमताका आयोजनामा चिनियाँ लगानी

करीब नौसय मेगावाट क्षमताका आयोजनामा चिनियाँ लगानी

काठमाडौँ, ६ असार । चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने भएका छन् । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ८७९ मेगावाट क्षमताका आयोजना निर्माण गर्नेसम्बन्धी समझदारी तथा सम्झौता भएका छन् । बेइजिङस्थित नेपाली दूतावासमा आज आयोजित एक समारोहमा उक्त क्षमता बराबरको आयोजना निर्माण गर्ने सम्झौता भएको हो । एकैपटक यति ठ...
आठ परियोजना अगाडि बढाउन समझदारीपत्रमा हस्ताक्षर

आठ परियोजना अगाडि बढाउन समझदारीपत्रमा हस्ताक्षर

बेइजिङ, ६ असार । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न आठ परियोजना निर्माण गर्ने समझदारी एवं सम्झौता भएको छ । बेइजिङस्थित नेपाली दूतावासमा आज आयोजित एक समारोहमा नेपाली लगानीकर्ता र चिनियाँ लगानीकर्ताबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो । दैनिक...
पाख्रीवासमा कन्ट्रक्सन कम्पनीलाई लक्षित गरेर राखिएको बम डिस्पोज

पाख्रीवासमा कन्ट्रक्सन कम्पनीलाई लक्षित गरेर राखिएको बम डिस्पोज

धनकुटा, ६ असार । धनकुटाको पाख्रीवास स्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरेर राखिएको ग्रिनेट बम आज बिहान निष्कृय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्कृय पारेको हो । पाख्रीवास नगरपालिका–४ मा रहेको सो कम्पनीको कार्यालय नजिक गएराति रेडवुलको बट्टामा राखिएको अवस्थामा बम फेला परेको थियो । त्यसपछि प्रहरीले सुरक्षा सर्तकता बढाएर सो क्षेत्रलाई नियन्त्रणमा राखी बम निष्क...
स्थानीय तहको सीमा निर्धारण: राजस्वको १० प्रतिशतसम्म ऋण उठाउन पाउने

स्थानीय तहको सीमा निर्धारण: राजस्वको १० प्रतिशतसम्म ऋण उठाउन पाउने

काठमाडौँ, ६ असार । आगामी बर्षको बजेट निर्माणको गृहकार्यमा रहेका स्थानीय तहलाई आन्तरिक ऋणको सीमा निर्धारण गरिएको छ । राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगले सबै निकायहरुबाट प्राप्त हुने राजश्व रकमको १० प्रतिशतभित्रै रहेर आन्तरिक ऋण उठाउन पाइने निर्णय गरेको छ । आयोगको सचिवस्तरीय निर्णयले संघीय तथा प्रदेशले राजश्व बाँडफाँटबाट दिने रकम र स्थानीय तहको आन्तरिक राजश्वको कुल रकममध्ये १० प्रतिश...
विश्वकप फुटबल: आज मोरक्कोले पोर्चुगलको सामना गर्दै

विश्वकप फुटबल: आज मोरक्कोले पोर्चुगलको सामना गर्दै

काठमाडौँ, ६ असार । विश्वकप फुटबलमा आज राति मोरक्कोले पोर्चुगलको सामना गर्दैछ । समुह बी मा रहेका यी दुई टोलीबीचको नेपाली समय अनुसार साँझ ५ः ४५ मा सुरु हुनेछ । दुवै टोलीले समुहको दोस्रो खेल खेल्न लागेका हुन् । समुह चरणको पहलो खेलमा मारक्कोले ईरानसँग १—० ले पराजय भोगेको थियो । मोरक्कोले आत्मघाती गोल गर्दै ईरानसँग पराजय भोगेको थियो । यता पोर्चुगलले भने उपाधिको प्रवल दावेदार मानिएको स्पेनसँग ३—३ ...
प्रदेश र स्थानीयको अधिकारमा अंकुश, अनुदान फ्रिज भए संघीय सरकारको खातामा

प्रदेश र स्थानीयको अधिकारमा अंकुश, अनुदान फ्रिज भए संघीय सरकारको खातामा

काठमाडौँ, ६ असार । अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत दिइएको अनुदान खर्च नभए संघीय सरकारको खातामा आउने व्यवस्था गरिएको छ। यसअघि यस्तो अनुदान खर्च नभए प्रदेश एवं स्थानीय तहको खातामै रहने व्यवस्था थियो । यस्तो रकम फ्रिज नहुने भएकाले स्थानीय तहले अर्को आवमा त्यसलाई प्रयोग गर्न पाउथे । संविधानले स्थानीय तह र प्रदेशलाई दिएको अधिकारविपरीत संघीय सरकारले विनियोजन विधेयक ल्याएर संघीयताको मर्मंमा प्...
सडक दुर्घटना न्यूनीकरण गर्न रोड सेफ्टी फर्निचर

सडक दुर्घटना न्यूनीकरण गर्न रोड सेफ्टी फर्निचर

दमौली, तनहुँ, ६ असार । पृथ्वी राजमार्गको पूर्वको मुग्लिनदेखि पश्चिमको कोत्रेसम्म हुने सडक दुर्घटना न्यूनीकरण गर्न सेफ्टी फर्निचर राख्ने तयारी भइरहेको छ । उक्त राजमार्गको ७२ किमी सडकखण्डमा त्यस्तो फर्निचर राख्ने तयारी भइरहेको हो । मुग्लिनदेखि कोत्रेसम्मको सवारी दुर्घटना रोक्न सेफ्टी फर्निचर राख्ने तयारी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इञ्चार्ज एवं प्रहरी नायब निरीक्षक कृष्णबहादुर क्षेत्...
गंगामायाको माग सम्बोधन गर्न एम्नेस्टीको माग

गंगामायाको माग सम्बोधन गर्न एम्नेस्टीको माग

काठमाडौँ, ६ असार । एम्नेस्टी इन्टरनेसनलले छोराको हत्यारालाई कारबाहीको माग गर्दै दोस्रोपटक आमरण अनशन बस्नुभएकी गंगामाया अधिकारीको माग सम्बोधन गर्न माग गरेको छ । एम्नेस्टी इन्टरनेशनल नेपाल शाखाका अध्यक्ष राजन कुँइकेलले मंगलबार साँझ एक विज्ञप्ति जारी गरी गंगामायालगायत नेपालको द्वन्द्वकालीन अपराधका पीडितलाई न्याय दिन माग गरेको हो । विज्ञप्तिमा भनिएको छ– “सशस्त्र द्वन्द्वका क्रममा भएका अपराधका पीडि...
पाख्रीवासमा शंकास्पद बस्तु फेला, सुरक्षा सर्तकता बढाईयो, बम डिस्पोजल टोली घटनास्थलमा

पाख्रीवासमा शंकास्पद बस्तु फेला, सुरक्षा सर्तकता बढाईयो, बम डिस्पोजल टोली घटनास्थलमा

धनकुटा, ६ असार । धनकुटाको पाख्रीवास स्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालय नजिक आज शंकास्पद बस्तु फेला परेको छ । पाख्रीवास नगरपालिका–४ मा रहेको सो कम्पनीको कार्यालय लक्षित गरी राखिएको अवस्थामा बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेपछि प्रहरी घटनास्थलमा परिचालन गरिएको छ । राति नै उक्त बस्तु फेला परेपछि प्रहरीले सो क्षेत्रमा सुरक्षा सर्तकता बढाएको छ । शंकास्पद बस्तुको पहिचान र डिस्पोजका ल...
इजिप्टलाई ३-१ ले हराउँदै रुस दोस्रो चरण नजिक

इजिप्टलाई ३-१ ले हराउँदै रुस दोस्रो चरण नजिक

काठमाडौं, ६ असार । आयोजक रुससँग पराजित भएपछि इजिप्ट विश्वकपबाट बाहिरिने लगभग पक्का भएको छ । रुस भने ६ अंकसहित एक खेल अगाडि नै अघिल्लो चरण प्रवेश गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा रुसले इजिप्टलाई ३-१ गोल अन्तरले हरायो । पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा इजिप्टको आत्मघाती गोलबाट रुसले अग्रता लिएको थियो । ४७ औं मिनेटमा इजिप्टका कप्तान मोहमद फाथीले बल रोक्ने क्रममा आफ्नै पोष्टमा बल छिराए...
विश्वकै सबैभन्दा वृद्ध सुमात्रन ओराङ्गुटनको मृत्यु

विश्वकै सबैभन्दा वृद्ध सुमात्रन ओराङ्गुटनको मृत्यु

काठमाडौँ, ६ असार । विश्वकै सबैभन्दा वृद्ध सुमात्रन ओराङ्गुटनको ६२ वर्षको उमेरमा मृत्यु भएको छ।  उसको अस्ट्रेलियाली चिडियाखानामा मृत्यु भएको हो। हाल उनका ५४ वंशज जीवित छन्। बुढ्यौलीसँग सम्बन्धित जटिलता बढेपछि प्वान नाम गरेकी पोथी ओराङ्गुटनलाई पर्थको एक चिडियाघरमा  चिरनिद्रामा सुताइएको हो। प्वानलाई सन् १९६८ देखि सो चिडियाखानामा राखिएको थियो। सन् २०१६ मा गिनिस वर्ल्ड रेकर्ड्सले उनलाई आफ्नो प्रजात...
सरकार नै मान्दैन सर्वाेच्च अदालतको अादेश

सरकार नै मान्दैन सर्वाेच्च अदालतको अादेश

काठमाडौँ, ६ असार । सर्वोच्च अदालतले २०५६ जेठ ३१ गते थापाथली प्रसुतिगृह छेउको पाञयनघाटदेखि बागमति किनारमा काुनन् मिचेर बाटो बनाएको देखिएकाले निर्माण रोक्नु र अनभिकृत बाटो निर्माण कार्य गर्न गराउन नदिनु भन्दै सर्वोच्च अदालतले २०५६ जेठ ३१ गते धार्मिक सांस्कृतिक र पुरातात्त्विक महत्त्वको स्थान संरक्षण गर्न आदेश दियो। नागरिक दैनिकका अनुसार सोही बर्ष असार २९ मा बागमती नदीको स्वच्छता कायम राख्न सरकारम...
रुस विश्वकप २०१८: जापान को विजयी सुरुवात

रुस विश्वकप २०१८: जापान को विजयी सुरुवात

काठमाडौँ, ६ असार । रुस विश्वकप २०१८ को पहिलो खेलमा जापानले चीरपरिचित प्रतिद्वन्द्वी कोलम्बियालाई पराजित गरेको छ। एसियाबाट सहभागी जापानले मंगलबारको पहिलो खेलमा दक्षिण अमेरिकी पावरहाउसको उपमा पाएको कोलम्बियालाई १ विरुद्ध २ गोलले पराजित गरेको हो। जापानका लागि सिन्जी कागावाले खेल सुरु भएको छैठौँ मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएका थिए। जसलाई कोलम्बियाका जुवन कुन्टेरोले ३९ औँ मिनेटमा बराबरीमा ल्याए।...
प्रधानमन्त्री बेइजिङमा : सहकार्यमा ओलीका ६ सुत्र

प्रधानमन्त्री बेइजिङमा : सहकार्यमा ओलीका ६ सुत्र

काठमाडौँ, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच साझा विकास, शान्ति तथा समृद्धिका लागि सहकार्य गर्न सकिने ६ वटा सुच सुझाएका छन् । चीन भ्रमणको पहलो दिन मंगलबार बेइजिङमा नेपाली दुतावासले आयोजना गरेको रात्रिभोजमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यातायात तथा कनेक्टिभिटी, पर्यटन तथा संस्कृति, ब्यापार तथा लगानी, कृषि, उद्योग तथा प्रविधि स्थानान्तरण, गरी ६ मुख्य क्षेत्रमा चीनसँग सहकार...
जारको पानीमा हैजाको जीवाणु

जारको पानीमा हैजाको जीवाणु

काठमाडौँ, ६ असार । सर्वसाधारणले उपभोग गर्ने जारको पानीमा दिसामा पाइने जीवाणु (इकोलाई) भेटिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले गरेको अध्ययन, परीक्षणमा करिब ७४ प्रतिशत जारको पानीमा उक्त जीवाणु फेला परेको हो । नाष्टका वरिष्ठ वैज्ञानिक अधिकृत भोजराज पन्तका अनुसार ५० ब्रान्डका जारको पानीको नमुना परीक्षण गरिएको थियो । त्यसक्रममा कोलिफर्मसँगै इकोलाई पनि फेला परेको हो । ‘क...
कक्षा ११ / १२ को पाठ्यक्रम परिवर्तन नहुने

कक्षा ११ / १२ को पाठ्यक्रम परिवर्तन नहुने

काठमाडौँ, ६ असार । यो वर्ष कक्षा ११ र १२ पाठ्यक्रम परिवर्तन नहुने भएको छ । राष्ट्रिय पाठ्यक्रम तथा मुल्याङकन परिषदको सोमबार बसेको बैठकले यो वर्ष नया पाठ्यक्रम लागु नगर्ने निर्णय गरेको हो । निजी विद्यालय, पाठ्यपुस्तक प्रकाशक तथा वितरक, गणित समाज लगायतका निकायले हचुवाको भरमा ल्याएको नया पाठ्यक्रम लागु हुन नदिने दवाव दिएरपछि अन्तिम समयमा आएर परिवर्तन नगर्ने निर्णय गरेको हो । हिसानले प्रधानमन्त्री...
२०७५ असार ६ गते बुधबार/आजको राशिफल

२०७५ असार ६ गते बुधबार/आजको राशिफल

वि.सं. २०७५ साल असार ६ गते। बुधबार। इश्वी सन् २०१८ जुन २० तारिख। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– सप्तमी, ९:५४ बजेउप्रान्त अष्टमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) सुरुमा हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ। तापनि लगनशीलताले फाइदा दिलाउनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला। मध्याह्नदेखि भौतिक साधन जुट्नाले दिगो काम प...
विश्वमा छ करोड ८५ लाख व्यक्ति विस्थापित: संयुक्त राष्ट्रसंघ

विश्वमा छ करोड ८५ लाख व्यक्ति विस्थापित: संयुक्त राष्ट्रसंघ

जेनेभा, ५ असार । विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कराण सन् २०१७ को अन्त्यसम्ममा छ करोड ८५ लाख व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघद्वारा हालै प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । यस प्रकार सर्वसाधारण आफ्नो देश या इलाकाबाट विस्थापित हुनेमा प्रायः म्यानमार र सिरियाका धेरै नागरिक रहेका छन् । सन् २०१७ को अन्त्यसम्ममा विश्वभरबाट विस्थापित हुने व्यक्तिको संख्या अघिल्लो...
दुई राप्रपाबीच एकता प्रक्रिया शुरु

दुई राप्रपाबीच एकता प्रक्रिया शुरु

काठमाडौँ, ५ असार । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपतिशम्शेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीच एकताका लागि औपचारिक रुपमा आजदेखि प्रक्रिया शुरु भएको छ । दुई दलबीच वैचारिक र सैद्धान्तिक आधार संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र हुनुपर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । दुवै दलबाट गठित कार्यदलले आज पहिलो पटक गरेको छलफलमा गत दुई वर्ष अगाडि दुवै ...
error: Content is protected !!