इटहरी, ६ असार । पश्चिमबाट पूर्वको इटहरी आउँदै गरेको मालवाहक ट्रक कोशी व्यारेजस्थित सप्तकोशी नदीमा दुर्घटना भएको छ ।

Advertisement

जेसीबी बोकेर इटहरीतर्फ आइरहेको ट्रक कोशी व्यारेजको १९ र २० नम्बर ढोका बीचमा दुर्घटना भएको हो । दुर्घटनामा परेका ९ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नारायण चिमरियाले जानकारी दिए ।

दुर्घटनामा परेका २ जनाको अवस्था गम्भिर रहेको प्रहरीको भनाइ छ । विस्तृत विवरण आउन बाँकी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!