आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै

आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, ७ असार । ग्रेगोरियन पात्रोअनुसार जुन महिनाको २१ औँ तारिख अर्थात् असार ७ गते बिहीबार देशभर विविध कार्यक्रम गरी चौँथो अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ता...
जग्गा विवादमा दाइद्वारा भाइको हत्या

जग्गा विवादमा दाइद्वारा भाइको हत्या

रुकुम, ७ असार । रुकुम पश्चिममा आफ्नै दाइले भाइको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका–१२ का आन्दाजी ४४ वर्षीय रुद्रबहादुर पुनले आफ्नै सहोदर भाइ आन्दाजी ४० वर्षीय जोखबहादुर पुनको आज बिहान करीब ४ बजे हत्या गरेको प्रहरीले जानकारी दिएको छ । जग्गासम्बन्धी सामान्य विवादका कारण रुद्रले खुकुरी प्रहार गरी जोखबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक सुमित...
नेपालको पाठ्यक्रम बदल्न दाताहरुको चलखेल !

नेपालको पाठ्यक्रम बदल्न दाताहरुको चलखेल !

काठमाडौँ, ७ असार । विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) असफल भएपछि दाताहरुले विद्यालय तहमा राम्रो नतिजाका लागि दोस्रो चरणको सहयोग रकम राष्ट्रिय पाठ्यक्रम प्रारुप परिवर्तनमा लगाउन दबाब दिएको आरोप लागेको छ। दोस्रो चरणको परियोजनको नाम विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) दिइएको छ। यी दुई कार्यक्रम दाताको सहयोग केन्द्रित कार्यक्रम हुन्, जसमा विश्व बैकको मुख्य योगदान रहेको छ। एसआरपी (...
फीफा विश्वकप: पेरु फ्रान्सलाई रोक्ने रणनीतिमा, अष्ट्रेलिया जितको खोजीमा, ‘मेस्सी’ जादु देखाउने तरखरमा

फीफा विश्वकप: पेरु फ्रान्सलाई रोक्ने रणनीतिमा, अष्ट्रेलिया जितको खोजीमा, ‘मेस्सी’ जादु देखाउने तरखरमा

काठमाडौँ, ७ असार । रुसमा जारी ‘विश्वकप २०१८’ अन्तरगत आज  सी र डीका तीन खेल हुदैँ छ ।  सी अन्तरगत पहिलो खेल डेनमार्क भर्सेस अष्ट्रेलिया हुदैँ छ भने दोस्रो खेल फ्रान्स भर्सेस पेरु हुदैँछ । आजै हुने तेस्रो खेलमा समुह डीमा रहेको अर्जेन्टिना भर्सेस क्रोएसियाबीच हुदैँ छ । डेनमार्क भर्सेस अष्ट्रेलिया रुसकमा जारी विश्वकप २०१८ अन्तर्गत आज सी र डीका खेल हुदैछ । समुह चरणको दोस्रो खेलमा समुह सीअन्तरगत डेन...
सयौँ बिगाह जग्गाको मुआब्जा भारतले अझै दिएन

सयौँ बिगाह जग्गाको मुआब्जा भारतले अझै दिएन

राजविराज, ७ असार । प्रदेश नं १ को सुनसरी र प्रदेश नं २ को सप्तरीस्थित भारदहको सिमानामा रहेको सप्तकोशी नदी पुल निर्माणको क्रममा भारत सरकारले अधिग्रहण गरेको सप्तरीवासीको सयौँ बिगाह नम्बरी जग्गाको मुआब्जा अझै उपलव्ध गराएको छैन । करीब ७३ वर्षअघिदेखि नेपाल सरकारले भारत सरकारसँग कूटनीतिकरुपमा ठोस पहल गर्न नसक्दा मुआब्जाकै पर्खाइमा तीन/तीन पुस्ताले समस्या झेल्नुपरेको हनुमाननगर कंकालनी नगरपालिका–२ का ग...
अब कर्मचारीलाई व्यवसाय गर्न छुट

अब कर्मचारीलाई व्यवसाय गर्न छुट

काठमाडौँ, ७ असार । चुस्तदुरुस्त एवं प्रतिबद्ध हुन नसकेको भन्दै प्रशासन वृत्तबारे टिकाटिप्पणी भइरहेकै बेला सरकारले कर्मचारीलाई व्यापार, व्यवसाय र गैरसरकारी संस्था (एनजीओ) मा सहभागी हुन पाउने गरी नयाँ कानून तर्जुमाको गृहकार्य थालेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती सेवा ऐनको विधेयक मस्यौदामा कर्मचारीलाइ व्यापार व्यवसाय गर्न छुट दिने प्रावधान राखिएको छ । ...
जहाँ सुत्केरीलाई जंगलको बिचको गोठमा राखिन्छ…!

जहाँ सुत्केरीलाई जंगलको बिचको गोठमा राखिन्छ…!

काठमाडौँ, ७ असार । दैलेखको ठाटिकाँध गाउँपालिका –२ की हरिकला थापाले तीन हप्तासम्म प्राथमिक स्वास्थ्य केन्द्रमा गएर आफ्नो गर्भ जाँच गराइन् । तर चौथो हप्ता जाँच गर्न नआएपछि स्वास्थ्यकर्मीहरू हरिकलालाई खोज्दै घरमै पुगे । तर, उनी घरमा भेटिइनन् । कहाँ छिन् भनेर खोज्दै जाँदा उनी घरबाट हिँडेर तीन घण्टा लाग्ने जंगलमा रहेको गोठमा सुत्केरी भएर बसेको स्वास्थ्यकर्मीले भेटे । सानो गोठमा धूवाँ तथा फोहोरमा सुत...
‘चिनियाँ रेल अब सपनाको विषय मात्र रहेन’

‘चिनियाँ रेल अब सपनाको विषय मात्र रहेन’

काठमाडौँ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच बुधबार बेईजिङमा भएको वार्ताले द्धिपक्षीय साझेदारीका निम्ति दुरगामी आधारहरु खडा गरेको छ । खासगरी सार्वजनिक चर्चामा मात्र सीमित रहँदै आएको चिनियाँ रेललाई नेपालसम्म पुर्याउने परिकल्पनाले अब कार्यरुप पाउने भएको छ । चिनियाँ राष्ट्रपति सीले सीमा वारपार रेल सञ्चालको नेपाली चाहनालाई पहिलोपटक ठोस रुपमा अनुमोदन गरिदिएका हुन्...
मेसीलाई फेरि अर्को अवसर

मेसीलाई फेरि अर्को अवसर

काठमाडौँ, ७ असार । आईसल्यान्डविरुद्ध पेनाल्टीलाई गोल गर्न नसकेको पीडा, त्यसमाथि बराबरीको नतिजा । विश्वकप समुह डी को खेलमा अर्जेन्टिनाले विहीबार क्रोएसियाको सामना गर्दा उत्कृष्ट फरवार्ड तथा कप्तान लियोनल मेसीसामु फेरि एकपल्ट अर्को अवसर प्राप्त हुनेछ, सच्चिने । क्रोएसिया त्यति सजिलो प्रतिद्धन्द्धी पनि हुने छैन । आफ्नो पहिलो खेलमा नाईजेरियालाई २—० ले हराएर उत्साही क्रोएसियाको उदेश्य हुनेछ, मेसील...
उदयपुरमा धान रोपाइँ शुरु

उदयपुरमा धान रोपाइँ शुरु

उदयपुर, ७ असार । यसपटक असार लाग्नासाथ मनसुन सक्रिय भएर वर्षा शुरु हुन थालेपछि उदयपुर जिल्लामा केही कृषकले असारको शुरुदेखि नै धान रोपाइँ शुरु गरेका छन् । विगतका वर्षमा सरदर असारको तेस्रो हप्तादेखिमात्र उदयपुरलगायत तराईका जिल्लामा धान रोपाइँ शुरु हुने गरेता पनि यस पटक वर्षा अगाडि नै शुरु भएपछि उदयपुरमा भने धानको बीउ हुर्किन लागेका स्थानमा कृषकले धान रोपाइँ शुरु गरेको संबद्ध कृषक बताउँछन् । अहिले...
नक्कली एनएस चिह्न राखेर सञ्चालित उद्योग बन्द

नक्कली एनएस चिह्न राखेर सञ्चालित उद्योग बन्द

काठमाडौँ, ७ असार । नेपाल गुणस्तर तथा नापतौल विभागले विभागबाट गुणस्तर चिह्न (एनएस) नलिई नक्कली एनएस चिह्न लगाएर सञ्चालन गरेका उद्योग बन्द गराएको छ । विभागले ओडीएटी फुड एण्ड वेभरेज प्रालिले विभागबाट अनुमति नलिई प्रान पोट्याटो क्य्राकरमा एनएस चिह्न लगाएर बिक्री वितरण गरेपछि बुधबार उद्योगमा शिल लगाएको हो । कम्पनीले काठमाडौँको मूलपानीमा उत्पादन भएको २५ ग्राम प्याकिङ साइजलाई विभागबाट अनुमति नलिई एनए...
भुटानी शरणार्थी समस्या ९० प्रतिशत पूरा

भुटानी शरणार्थी समस्या ९० प्रतिशत पूरा

दमक, ७ असार । अढाई दशकदेखि पूर्वी नेपालमा बसोबास गर्दै आएका भुटानी शरणार्थीको समस्या ९० प्रतिशत समाधान भइसकेको औँल्याइएको छ । विश्व शरणार्थी अवलोकन दिवस—२०१८ को अवसर पारेर बुधबार झापाको दमकस्थित बेलडाँगी भुटानी शिविरमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै नेपाल सरकार तथा दातृ संस्थाका अधिकारीले भुटानी शरणार्थी समस्या समाधान अन्तिम चरणमा पुगेको औँल्याएका हुन् । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज ...
कालीकोटमा किशोरीलाई पनि आइरन चक्की खुवाइने

कालीकोटमा किशोरीलाई पनि आइरन चक्की खुवाइने

कालीकोट,७ असार । जिल्लामा सुत्केरीलाई खुवाइँदै आएको आइरन चक्की किशोरीलाई पनि खुवाइने भएको छ । जिल्ला स्वस्थ्य कार्यालय कालीकोटको आयोजनामा जिल्लाका तीन नगरपालिका र छवटा गाउँपालिकामा आइरन चक्की निरन्तर खुवाइने भएको हो । खाँडाचक्र नगरपालिकाका प्रत्येक स्वास्थ्य चौकीअन्तर्गतका किशोरीलाई अभिमुखीकरण कार्यक्रम गरिएको बताइएको छ । खाँडाचक्र नगरपालिकाका स्वास्थ्य संयोजक रवीन्द्र सेजुवालका अनुसार नगरपालि...
२०७५ असार ७ गते बिहीबार/आजको राशिफल

२०७५ असार ७ गते बिहीबार/आजको राशिफल

वि.सं. २०७५ साल असार ७ गते। बिहीबार। इश्वी सन् २०१८ जुन २१ तारिख। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– अष्टमी, ८:१७ बजेउप्रान्त नवमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हु...
धनकुटामा चहलपहल बढाउँन काठमाण्डौंमा बहस

धनकुटामा चहलपहल बढाउँन काठमाण्डौंमा बहस

काठमाण्डौ, ६ असार । धनकुटामा चहलपहल बढाउँनका लागि बुधबार राजधानीमा छलफल गरिएको छ । प्रशासनीक गौडा हुँदै यसअघि पूर्वाञ्चल बिकास क्षेत्रको सदरमुकामसमेत रहेको धनकुटालाई अन्याय गरी प्रदेशको राजधानी अन्यत्रै सारेपछि जिल्लामा चहलपहल घटेको भन्दै समस्या समाधानका लागि काठमाण्डौंमा छलफल गरिएको हो । धनकुटामा पुनः चहलपहल बढाउँन सरोकारवालाहरुवीच छलफल एवं बहस गरी बिकल्प खोज्ने प्रयास गरिएको कार्यक्रममा सहभा...
स्थानीय तहको सूचना प्रवाह बढाउँनुपर्छ: प्रमुख आयुक्त बास्कोटा

स्थानीय तहको सूचना प्रवाह बढाउँनुपर्छ: प्रमुख आयुक्त बास्कोटा

धनकुटा, ६ असार । सूचना अयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटाले स्थानीय तहले प्रवाह गर्नुपर्ने सूचना नागरीकलाई सहज रुपमा उपलब्ध गराउन आग्रह गरेका छन् । बुधबार धनकुटा नगरपालिकामा आयोजित स्थानीयतहका जनप्रतिनिधि एवं कर्मचारीकालागि सूचनाको हक सम्बन्धि सचेतना कार्यक्रममा बोल्दै बास्कोटाले यस्तो बताएका हुन् । संविधानमा मौलिक हकको रुपमा व्यवस्था गरीएको सुचनाको हक मुख्य सेवाप्रवाह गर्ने स्थानीय तहबा...
स्थानीय तहलाई आन्तरिक ऋण लिन स्वीकृति प्रदान

स्थानीय तहलाई आन्तरिक ऋण लिन स्वीकृति प्रदान

काठमाडौँ, ६ असार ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई आवश्यक परेमा आन्तरिक ऋण लिनका लागि स्वीकृति प्रदान गरेको छ । मन्त्रालयले स्थानीय तहलाई आव २०७५/०७६ को आवश्यक बजेटका लागि अन्य स्रोतबाट आन्तरिक ऋण लिन स्वीकृत प्रदान गरिएको मन्त्रालयका शाखा अधिकृत केशवराज सुवेदीले जानकारी दिनुभयो । केन्द्र र प्रदेश सरकारले बजेट ल्याइसकेपछि अब स्थानीय सरकारले बजेट ल्याउने तयारीमा रहेक...
फोहर संकलन गर्ने काइनेटिक टिपर हस्तान्तरण

फोहर संकलन गर्ने काइनेटिक टिपर हस्तान्तरण

विराटनगर, ६ असार । विराटनगर महानगरपालिकालाई ग्रीन मोटरले फोहर उठाउन सहज हुने एक थान काइनेटिक हाइड्रोलिक गार्बेज इलोक्ट्रोनिक टिपर हस्तान्तरण गरेको छ । महानगरका प्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्की र प्रमुख प्रशासकीय अधिकृत कुमार दाहाललाई संयुक्त रुपमा ग्रीन मोटरका सञ्चालक आशिस जाजुले आज साँचो तथा टिपर हस्तान्तरण गरे । नगरका साना गल्लीमा सहजरुपमा लगेर फोहर संकलन गर्न सकिने भएकाले महानगरल...
रोनाल्डोको एक गोलको भरमा मोरक्कोमाथि पोर्चुगलको जित

रोनाल्डोको एक गोलको भरमा मोरक्कोमाथि पोर्चुगलको जित

मस्को, ६ असार ।  विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो खेलमा कडा प्रतिस्पर्धाका बीच पोर्चुगलले जित हासिल गरेको छ । रुसमा जारी २१औँ विश्वकपको पहिलो खेलमा राम्रो प्रदर्शन गरेका पोर्चुगलका विश्व चर्चित खेलाडी क्रिस्टीयानो रोनाल्डो दोस्रो खेलमा एक गोलमा सीमित भए । खेल शुरु भएको चौँथो मिनेटमा गरेको एक गोलमा सीमित भएर पोर्चुगलले आफ्नो जित जोगाएको हो । शुरुमै गोल खाएको मोरक्कोले आफूमाथि...
रसुवागढी–केरुङ प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौता

रसुवागढी–केरुङ प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौता

काठमाडौँ, ६ असार । नेपाल र चीनबीच ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र स्टेट ग्रीड कर्पोरेशन अफ चाइनाबीच सो प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । हस्ताक्षर समारोहमा गृहमन्त्री रा...
ट्रेड युनियन काँग्रेसको नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

ट्रेड युनियन काँग्रेसको नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

काठमाडौँ, ६ असार । नेपाल ट्रेड युनियन काँग्रेसका नवनिर्वाचित कार्यसमितिले आज पदभार ग्रहण गरेको छ । चार वर्ष नौ महिनापछि गत जेठ २९ देखि ३१ गतेसम्म काठमाडौँमा सम्पन्न ट्रेड युनियनको छैँटौँ महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष पुष्कर आचार्यसहितको टोलीले आज पदभार ग्रहण गरेको हो । नवनिर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन अधिकृत भरत खरेल, निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेलगायतले प्रमाणपत्र वितरण गर्नुभ...
प्रदेश १ मा कृषि क्षेत्रलाई दुई अर्ब ८५ करोड बजेट

प्रदेश १ मा कृषि क्षेत्रलाई दुई अर्ब ८५ करोड बजेट

विराटनगर, ६ असार । प्रदेश नं १ को कूल गार्हस्थ्य उत्पादन रु ५२ अर्ब ५० करोडमा कृषि क्षेत्रको योगदान ४८ दशमलव ४ प्रतिशत रहेको छ । यस प्रदेशका जनताको प्रतिव्यक्ति आय एक हजार १२४ अमेरिकी डलर रहेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोद्वारा प्रस्तुत आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेटमा उल्लेख छ । प्रदेशको कृषि उत्पादन वृद्धि गरी प्रदेशलाई आत्मनिर्भर बनाउने र अन्य प्रदेशमा आ...
नेपालमा लगानी बढाउन प्रधानमन्त्री ओलीको आग्रह

नेपालमा लगानी बढाउन प्रधानमन्त्री ओलीको आग्रह

बेइजिङ, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले एशियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । बैंकको मुख्यालय बेइजिङमा आज सो बैंकका अध्यक्ष जेन लिक्युनसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले जलस्रोत, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको हो । नेपालमा राजनीतिक स्थिरता कायम भएको र स्थायी सरकार गठन भएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओल...
संस्कृतिविद् जोशीलाई ‘बेबिलोन स्रष्टा सम्मान’

संस्कृतिविद् जोशीलाई ‘बेबिलोन स्रष्टा सम्मान’

काठमाडौँ, ६ असार । बेबिलोन नेशनल स्कुल शान्तिनगर, काठमाडौँले शताब्दिपुरुष एवं इतिहास तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई ‘बेबिलोन स्रस्टा सम्मान २०७५’ बाट सम्मान गर्ने निर्णय गरेको छ । रु १५ हजार ५५५ नगद राशि तथा ताम्रपत्रसहितको ‘बेबिलोन स्रस्टा सम्मान २०७५’बाट शताब्दी पुरुष जोशीलाई सम्मान गर्ने निर्णय गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल राजु राईले बताउनुभयो । इतिहास तथा संस्कृतिको प्रवद्र्धन ...
सिमेन्ट उद्योगमा चिनियाँ लगानी बढ्यो, हुवासिनले १४ अर्ब भित्र्याउँदै

सिमेन्ट उद्योगमा चिनियाँ लगानी बढ्यो, हुवासिनले १४ अर्ब भित्र्याउँदै

काठमाडौँ, ६ असार । दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित चिनियाँ कम्पनी हुवासिनले आगामी ६ महिना भित्र कारखाना स्थापना गर्ने भएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा  लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिनका तर्फबाट उपाध्यक्ष सू गाङले हस्ताक्षर गर्नुभएको छ । सो परियोजनामा हुवासिनले रु १४ अर्ब ४० करोड लगानी ...
नुवाकोटमा नुहाउने क्रममा खोलामा डुबेर दुई जनाको मृत्यु

नुवाकोटमा नुहाउने क्रममा खोलामा डुबेर दुई जनाको मृत्यु

नुवाकोट, ६ असार । नुवाकोटमा नुहाउने क्रममा खोलामा डुवेर आज दुई जनाको मृत्यु भएको छ । सल्यानको छत्रेश्वरी गाँउपालिका–२ बाट मजदुरी गर्न नुवाकोट आएका दुईजना युवाको तादी खोलामा नुहाउने क्रममा डुवेर मृत्यु भएको हो । तादी गाँउपालिका–४ स्थित तादी खोलामा नुहाउन गएका २४ बर्षीय डिल्ली विश्वकर्मा र २० बर्षीय डोना विश्वकर्माको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । सातबिसे भन्ने स्थ...
उपयुक्त समयमा नेपाल भ्रमण – चिनियाँ राष्ट्रपति

उपयुक्त समयमा नेपाल भ्रमण – चिनियाँ राष्ट्रपति

बेइजिङ, ६ असार । छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरी नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको निमन्त्रणापत्र हस्तान्तरण गर्नुभएको छ । बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उहाँहरुबीच भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीले नेपाल भ्रमणका लागि गर्नुभएको निमन्त्रणापत्र...
धनकुटामा मानव अधिकार उल्लंघनका घटना दोब्बर, पाँच महिनामा ४८ घटना

धनकुटामा मानव अधिकार उल्लंघनका घटना दोब्बर, पाँच महिनामा ४८ घटना

धनकुटा, ६ असार । बिगत पाँच महिनाको अवधिमा धनकुटामा मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटना दुई गुणाले बढेको एक तथ्यांकले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि तयार पारेको प्रतिवेदनमा यस्तो पाईएको हो । इन्सेकले आज प्रतिवेदन सार्वजनिक गर्दै २०७४ पुुस १७ गतेदेखि २०७५ जेठ १७ गतेसम्मको अवधीमा ४८ वटा घटना भएको जानकारी दिएको छ । महिला हिंसाका ...
कोशी ब्यारेजबाट नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु, ६ जनाको उद्धार

कोशी ब्यारेजबाट नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु, ६ जनाको उद्धार

सुनसरी, ६ असार । कोशी नदीमा जेसिबी बोकेको ट्रक खस्दा दुईजनाको मृत्यु भएको छ । कोशी ब्यारेजको १९–२० नम्बरको ढोका नजिकबाट नम्बर नखुलेको ट्रक बढी लोड भएको कारण पुलबाट खसेको हो । प्रहरीले ट्रक खसेको स्थानबाट दुईवटा शव फेला परेको छ भने ६ को उद्धार गरेको छ । उद्धार गरिएकाहरु घाइते भएकाले उनिहरुलाई इनरुवा स्थित जिल्ला अस्पताल र बिराटनगर उपचारको लागी लगिएको सुनसरी प्रहरीले जानकारी दिएको छ । ब्यारेजको...
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

बेइजिङ, ६ असार । छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उहाँहरुबीच दुई देशको सरकार र कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप उचाइमा लाने भन्ने विषयमा महत्वपूर्ण कुराकानी भएको बुझिएको छ । दुई शीर्ष नेताबीचको भेटवार्तापछि अहिले प्रतिनिधिमण्डलस्तरीय वार्ता शुरु भएक...
लागू औषधविरुद्धको सप्ताहव्यापी अभियान शुरु

लागू औषधविरुद्धको सप्ताहव्यापी अभियान शुरु

काठमाडौँ, ६ असार । सप्ताहव्यापी रुपमा विविध कार्यक्रमको आयोजना गरी लागुऔषध दुरुपयोग एवं ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आजदेखि शुरु भएको छ । सो अवसरमा आज गृह मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले आजदेखि असार १२ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी रुपमा संघ, प्रदेश र स्थानीय तहमा यो दिवस मनाइने जानकारी दिनुभयो । लागुऔषधको प्रयोग र ओसारपसार स...
error: Content is protected !!