काठमाडौँ, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच साझा विकास, शान्ति तथा समृद्धिका लागि सहकार्य गर्न सकिने ६ वटा सुच सुझाएका छन् ।

Advertisement

चीन भ्रमणको पहलो दिन मंगलबार बेइजिङमा नेपाली दुतावासले आयोजना गरेको रात्रिभोजमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यातायात तथा कनेक्टिभिटी, पर्यटन तथा संस्कृति, ब्यापार तथा लगानी, कृषि, उद्योग तथा प्रविधि स्थानान्तरण, गरी ६ मुख्य क्षेत्रमा चीनसँग सहकार्य गर्न सकिने बताएका हुन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!