बुधबार राष्ट्रपति सी र प्रम ओलीबीच भेटवार्ता हुने
बेइजिङ, चीन, ५ असार । चीन भ्रमणका रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार चीनका राष्ट्रपति सी जिङपिङसँग शिष्टाचार भेटवार्ता गर्नुहुने छ ।
चीनको ग्रेट हल अफ द पिपलमा राष्ट्रपति सिसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । त्यसअघि प्रधानमन्त्री ओलीले नेपाली दूतावासमा चीनमा बस्दै आएका नेपाली समुदाय तथा नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्नुहुने छ । बेइजिङमा रहँदा उहाँ हिल्टन होटलको देउताइ स...






























