भक्तपुरमा पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु

भक्तपुरमा पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु

भक्तपुर, २८ असार ।  भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा पहिराेले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सुतिरहेको बेला खसेकाे पहिराेले ७० वर्षीया हिराबहादुर लामा, उहाँकी श्रीमती ६५ वर्षीया सानुमाया र साढे दुई वर्षकी नातिनी सम्पदाको मृत्यु भएको  भक्तपुरका प्रमुख अधिकारी नारायणप्रसाद भाटले जानकारी दिए । ज्यान गुमाउने लामाका छोरा बुहारी पक्की घरमा सुतेकाले बाँचेका छन् । प्रम...
बर्षाले देशभरको जनजीवन प्रभावित : काभ्रे र भक्तपुरमा डुवान, अरनीको र वीपी राजमार्ग अवरुद्ध

बर्षाले देशभरको जनजीवन प्रभावित : काभ्रे र भक्तपुरमा डुवान, अरनीको र वीपी राजमार्ग अवरुद्ध

काठमाडौँ, २८ असार । लगातारको वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित बनेको छ । बाढी र पहिरोका कारण डुवान तथा सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको हो । वर्षाले काभ्रेको बनेपा पूर्णरुपमा प्रभावित भएको छ । बिहीबार बिहान २ बजेदेखि पुन्यमति खोलामा आएको बाढी बनेपा बजारमा छिरेपछि करिब दुई दर्जन घर डुबानमा परेका छन् । बाढी र ठाउँ ठाउँमा गएको पहिरोका कारण अरनिको राजमार्ग अन्तर्गत पुल बजार क्षेत्रमा रा...
पाल्पामा बस दुर्घटना: घाइतेको उद्धार

पाल्पामा बस दुर्घटना: घाइतेको उद्धार

पाल्पा, २८ असार । तानसेन नगरपालिका–७ भालेबासमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । विपरीत दिशाबाट आउँदै गरेको गाडीलाई बाटा दिने क्रममा बुटलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ७२७२ नम्बरको बस आज बिहान ६ः१५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते १६ जनाको उद्धार गरिएको छ । घाइतेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । बस सडकबाट करीब २० मिटर...
खानेपानीको ८८ प्रतिशत मुहान प्रदूषित

खानेपानीको ८८ प्रतिशत मुहान प्रदूषित

भक्तपुर, २८ असार। भक्तपुरवासीले प्रयोग गर्दै आएका ८८ प्रतिशत खानेपानीमा दिसामा पाइने कोलिफर्म पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले बुधबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख कृष्णबहादुर चन्दले कार्यालयले केही दिन अघिमात्रै सम्पन्न गरेको खानेपानी मुहानको पानीको परीक्षणका क्रममा जिल्लाका खानेपानीका १८ मुहानको पानीको परीक्षणमा १६ मुहानका पानी प्रदूषित पाइएकाले भक्तपुर महामारी...
वर्षाले बनेपा डुबानमा, जिल्लाको जनजीवन अस्तव्यस्त

वर्षाले बनेपा डुबानमा, जिल्लाको जनजीवन अस्तव्यस्त

काभ्रे, २८ असार । वर्षाले काभ्रेको बनेपा पनि पूर्णरुपमा प्रभावित भएको छ । बिहीबार बिहान २ बजेदेखि पुन्यमति खोलाको बाढी बनेपा बजारमा छिरेको छ । करिब दुई दर्जन घर डुबानमा परेका छन् । बनेपा– ८ का जीवन नकर्मीको घरमा खोलाको बाढी पस्दा उनको घर बनाउन बसेका मजदुरहरु अलपत्र परेका थिए । उनीहरुलाई बिहीबार बिहान नेपाली सेनाको टोलीले उद्धार गरेको छ । अरनिको राजमार्ग अन्तर्गत पुल बजार क्षेत्रमा राजमार्ग बन्...
बोईङ चढेर आज चीन जाँदै जोडी गैँडा

बोईङ चढेर आज चीन जाँदै जोडी गैँडा

काठमाडौँ, २८ असार । नेपालले उपहार दिएको एकसिंगे जोडी गैँडा विहीबार बोईङमा राखेर चीन लगिँदै छ । चितवन राष्ट्रिय निकुञ्जबाट मंगलबार राति काठमडौं ल्याईएको जोडी गैँडा साँझ चीन लान लागिएको हो । अपराह्न ४ बजे काठमाडौं उत्रिने चिनियाँ बोईङ भद्र र रुपसी नामका गैगा लिएर साँझ ६ः२० बजे फर्किनेछ । गैँडा लिन एक भेटेनरी चिकित्सकसहित दुईजना किपर आउने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विवभागका महानि...
पहिराले मध्यपहाडी राजमार्ग सिन्धुलीखण्ड अवरुद्ध

पहिराले मध्यपहाडी राजमार्ग सिन्धुलीखण्ड अवरुद्ध

सिन्धुली, २८ असार । मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीखण्ड पहिराका कारण अवरुद्ध भएको छ । सिन्धुली फिक्कल गाउँपालिका–२ सुनामबेंसीमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड अवरुद्ध भएको हो । गए रातिदेखि परेको पानीका कारण सडकमाथिबाट माटो खसिरहँदा अहिले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए। राजमार्गमा माटो खस्ने क्रम जारी ...
भारतीय राज्यसभामा नेपाली बोल्न पाइने

भारतीय राज्यसभामा नेपाली बोल्न पाइने

काठमाडौँ, २८ असार । भारतीय राज्यसभामा सदस्यहरुले नेपाली र मैथिलीमा पनि बोल्न पाउने भएका छन् । राज्यसभाका सभापति एम बेंकैया नायडूले मंगलबार उक्त जानकारी दिएका हुन् । संसदको आगामी मनसुन सत्रमा राज्यसभामा सांसदले भारतीय संविधानको आठौ सूचीमा समावेश सबै भाषामा बोल्न पाइने नायडूले बताएका छन् । आठौं सूचीमा समावेश २२ भाषामध्ये कुनै पनि भाषामा बोल्न पाइने उनले स्पष्ट पारे। अन्नपूर्ण पोस्ट दैनिकमा...
आयोजना ५० करोडको, अनियमितता २५ करोड

आयोजना ५० करोडको, अनियमितता २५ करोड

काठमाडौँ, २८ असार ।  दुई खानेपानी आयोजनाका लागि ५० करोडको पाइप खरिद गर्दा नेपाल खानेपानी संस्थानबाटै २५ करोड घोटाला भएको छ । संस्थानद्वारा सञ्चालित बुटवल खानेपानी आयोजना र राप्ती खानेपानी आयोजनाका लागि पाइप खरिदमा अनियमितता भएको हो । अनियमितता भएको उजुरीका आधारमा गरिएको छानबिनमा २५ करोड घोटाला भएको पाइएको हो । खानेपानी तथा सरसफाइमन्त्री विना मगरको निर्देशनमा मन्त्रालयले कानुनका उपसचिव गुणराज श्...
युवालाई अब वैदेशिक रोजगारीमा रोक लगाइने

युवालाई अब वैदेशिक रोजगारीमा रोक लगाइने

काठमाडौँ, २८ असार । प्राविधिक तथा व्यवसायिक सीप नभएका युवालाई अब वैदेशिक रोजगारीमा रोक लगाइने भएको छ। सरकारले वैदेशिक रोजराीमा जाने युवालाई अनिवार्य कामसँग सम्बन्धित प्राविधिक तथा व्यवसायिक सीपको ज्ञान हुनुपर्ने बाध्यकारी नियम ल्याउन तयारी गरेको छ। श्रम, रोजकार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारको पहिलो प्राथमिकता वैदेशिक रोजगार नभई देशभित्रको रोजगारी रहेको जनाउँदै रोजगारीको अल...
बैंकहरूलाई ब्रोकर लाइसेन्स दिइने

बैंकहरूलाई ब्रोकर लाइसेन्स दिइने

काठमाडौँ, २८ असार । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ । बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले अर्थतन्त्रको विद्यमान अवस्था एवम् परिदृश्यका साथै आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता, नीति तथा कार्यक्रमलाई दृष्टिगत गरी मौद्रिक नीतिको कार्यदिशा तय गरिएको बताउनुभयो । मौद्रिक नीतिमा वित्तीय क्षेत्र सुधारका लागि...
इंग्ल्यान्डलार्इ पराजित गर्दै क्रोएसिया पहिलाेपटक फाइनलमा

इंग्ल्यान्डलार्इ पराजित गर्दै क्रोएसिया पहिलाेपटक फाइनलमा

काठमाडौँ, २८ असार । रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको फाइनलका लागि भएकाे भिडन्तमा क्रोएसियाले एेतिहासिक जित निकालेकाे छ ।  पहिलाेपटक विश्वकपकाे फाइनलमा पुगेर इतिहास बनाएकाे उसले बुधबार राति भएकाे सेमिफाइनल खेलमा विश्वकपकाे पूर्वविजेता टिम इंग्ल्यान्डलाई २-१ गोलले पराजित गरेकाे हाे । यसअघि सन् १९९८ मा भएकाे विश्वकप फुटबलकाे सेमिफाइनलमा पुगेको थियो क्रोएसिया । फाइनलमा भने पहिलोपटक पुगेर उसले...
मोरङमा ६० प्रतिशत मुद्दा फछ्र्याेट

मोरङमा ६० प्रतिशत मुद्दा फछ्र्याेट

विराटनगर, २८ असार । मोरङ जिल्ला अदालतले चालु आर्थिक वर्ष २०७४ । ०७५ का अवधिमा ६० प्रतिशत मुद्दा फैसला गरेको छ । मुख्य न्यायाधीश राजुकुमार खतिवडाले छ हजार ४७३ मुद्दामध्ये तीन हजार ८९४ फैसला भएको बुधबार पत्रकार सम्मेलनमा बताउनुभयो । एक वर्षका अवधिमा चार हजार २६० नयाँ मुद्दा र गत वर्षको जिम्मेवारी सरिआएको २ हजार २१३ मुद्दा थिए । अहिले अदालतमा १८ महिना नाघेका २४२ मुद्दा र ९३ थुनुवा मुद्दा छन् । यस...
२०७५ असार २८ गते बिहीबार/आजको राशिफल

२०७५ असार २८ गते बिहीबार/आजको राशिफल

वि.सं. २०७५ साल असार २८ गते। बिहीबार। इश्वी सन् २०१८ जुलाई १२ तारिख। नेपाल संवत् ११३८ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– चतुर्दशी, ११:२१ बजेउप्रान्त औंसी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। सोख पूरा गर्न सञ्चित रकम खर्च हुनेछ। अग्रजहरूको सहयोगले दिगो काम...
ब्यापारीले एक महिनाको सुन एकैपटक किन्न पाउने

ब्यापारीले एक महिनाको सुन एकैपटक किन्न पाउने

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले सुनचाँदी व्यवसायीले एक महिनासम्मको लागि एकमुष्ठ सुन किन्न पाउने भएका छन् । नेपाल राष्ट्र बै‌ंकले ल्याएको आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिमा व्यापारीले एकमुष्ट सुन किन्न पाउने व्यवस्था गरिएको हो । वाणिज्य बैंकहरुले सुन आयात गर्दा दैनिक आयात गर्न तोकिएको सीमाभित्र रही एक महिनासम्मको आयात गर्न पाइने परिमाण व्यापारीले उक्त महिनाको जुनसुकै समयमा वा एकमुष्ठ...
सुनसरीका स्थानीय तहमा चहलपहल, सदरमुकाम सुनसान

सुनसरीका स्थानीय तहमा चहलपहल, सदरमुकाम सुनसान

इटहरी, २७ असार । राज्य पुनसंरचनासँगै नयाँ संविधान अनुसार थुपै्र सरकारी कार्यालय स्थानीय तहमा समाहित बन्दै जाँदा सुनसरी जिल्लाको सदरमुकाम इनरुवा सुनसान बन्दै गइरहेको पाइएका छन् । पछिल्ला संरचनाअनुसार जिल्लाको सदरमुकाम इनरुवाबाट एक दर्जन कार्यालय स्थानीय तहमा समाहित भएका छन् । जिल्ला विकास समितिको कार्य क्षेत्र समेत खुम्चिएर जिल्ला समन्वय समिति बनेर अनुगमन गर्न स्थानीय तहमा मात्र गर्ने तहमा झरेको...
विश्वकप–सेमिफाइनलमा क्रोएसिया र इङ्ग्ल्याण्ड भिड्दै

विश्वकप–सेमिफाइनलमा क्रोएसिया र इङ्ग्ल्याण्ड भिड्दै

काठमाडौँ, २७ असार । फिफा विश्वकप–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा क्रोएसिया र इङ्ग्ल्याण्ड आमने सामने हुँदैछन् । रसियामा जारी विश्वकपमा दुवै टोली विजय लक्ष्यका साथ आज राति ११ः४५ बजे भिड्दैछन् । सेमिफाइनलसम्मको यात्रा तय गर्दा क्रोएसिया अपराजित छ भने इङ्ग्ल्याण्ड समूह चरणमा बेल्जियमसँग पराजित भैसकेको छ । क्वाटरफाइनलमा क्रोएसियाले आयोजक रसियालाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरिसकेको ...
भारतीय पर्यटक भित्रयाउन ‘चलिए पोखरा’

भारतीय पर्यटक भित्रयाउन ‘चलिए पोखरा’

पोखरा, २७ असार । भारतीय पर्यटकलाई निम्तो बाँड्न पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोली आज भारत प्रस्थान गरेको छ । पश्चिमाञ्चल होटल संघको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको प्रवद्र्धनमा भारतीय पर्यटकलाई निम्तो बाँड्न टोली भारत गएको हो । यस समयमा भारतका पटना, बनारस, लखनउलगायतका क्षेत्रमा अत्यधिक गर्मी हुने भएकाले भारतीय पर्यटकलाई अहिले पोखरा घुम्न उपयुक्त समय छ भन्ने सन...
बीस वर्षअघि ज्यान मारेर फरार पाण्डेय पक्राउ

बीस वर्षअघि ज्यान मारेर फरार पाण्डेय पक्राउ

कञ्चनपुर, २७ असार । बीस वर्षअघि १८ वर्षीय महिलालाई ज्यान मारी फरार भएका कञ्चनपुर बेदकोट नगरपालिका–७ का ४६ वर्षीय नारायणदत्त पाण्डेयलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । जिल्ला सदरमुकाम महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा महिलाको ज्यान मारी पाण्डेय विसं २०५६ असार ५ गतेदेखि फरार रहेका थिए । हाल घरमा आई लुकिछिपी बसेको अवस्थामा नगरपालिका–७ सुडा झजपुरबाट पाण्डेयलाई पक्राउ गरिएको जिल्ला प्रहरी क...
हिंसापीडित महिला र बालबालिकाका लागि ‘सेफ हाउस’

हिंसापीडित महिला र बालबालिकाका लागि ‘सेफ हाउस’

कञ्चनपुर, २७ असार । भीमदत्त नगरपालिकामा हिंसापीडित महिला र बालबालिकाका लागि अल्पकालीन नगर सेवा केन्द्र सेफ हाउस सञ्चालन गरिएको छ । भीमदत्त नगरपालिका कार्यालयको सहयोगमा शुभलक्ष्मी महिला कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भीनपा–४ कवर्ड हल नजिक सेफ हाउस सञ्चालन गरिएको हो । सञ्चालनमा आएको सेफ हाउस सञ्चालनका लागि दुई कर्मचारी राखिएका छन् । भीमदत्त नगरपालिकाले सेफ हाउसका लागि सहकारीलाई अनुदा...
गुफामा थुनिएका सबैको उद्धारपछि थाइल्याण्डमा खुशियाली

गुफामा थुनिएका सबैको उद्धारपछि थाइल्याण्डमा खुशियाली

बैंकक, २७ असार । थाइल्याण्डमा गएको १८ दिनदेखि बाढीका कारण एक गुफामा थुनिएका सबै १३ जनाको मङ्गलबार उद्धार गरिएपछि यहाँ बुधबार ठूलो खुशियाली छाएको समाचार छ । थाइल्याण्ड मात्र नभएर विश्वकै सञ्चारमाध्यमहरुको एक प्रमुख आकर्षणका रुपमा रहेको यस घटनाको बुधबारका विश्वका अखबारमा पनि प्रमुख समाचार बनेको छ । तीन दिन लगाएर १२ जना बालक र उनका एकजना फुटवल प्रशिक्षकलाई उक्त गुफाबाट सकुशल बाहिर निकाल्न सफल भएप...
काठमाण्डौंको दक्षिणकालीमा भक्तजनको भीड (फोटो फिचरसहित)

काठमाण्डौंको दक्षिणकालीमा भक्तजनको भीड (फोटो फिचरसहित)

काठमाण्डौं, २७ असार । काठमाण्डौंको दक्षिणकाली नगरपालिकामा रहेको दक्षिणकाली मन्दिरमा भक्तजनको घुईचो लाग्ने गरेको छ । मन्दिरमा पुजा गर्ने र अवलोकन गर्नेको भीड लाग्ने गरेको हो । काठमाण्डौंको पुरानो बसपार्कबाट २२ किलोमिटर दक्षिणमा रहेको उक्त मन्दिरमा तुलनात्मक रुपमा मंगलवार, शनिवार र सार्वजनिक बिदाको दिन बढी मात्रामा भीड लाग्ने गरेको मन्दिर ब्यवस्थापनले जनाएको छ । काठमाण्डौं उपत्यकामा बसोबास गर्ने ...
सवारी कर अब देखि प्रदेश सरकारले नै उठाउने

सवारी कर अब देखि प्रदेश सरकारले नै उठाउने

काठमाडौँ, २७ असार । साउन १ गतेदेखि उठ्ने सवारी करको ६० प्रतिशत प्रदेशले र ४० प्रतिशत स्थानीय तहले पाउने भएका छन्। स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनको व्यवस्था संशोधन गरी सरकारले यस्तो व्यवस्था गरेको हो।प्राकृतिक स्रोत तथा वित्त आयोगले दुवै ऐन संशोधन गरी प्रदेश र स्थानीय तह दुवैको साझा अधिकार क्षेत्रका कर एकै तहबाट संकलन गर्ने र संकलित कर रकम बाँडफाँट गर्ने व्यवस्था गरेको...
नारायणगढ–मुग्लिन सडक भाँसियो,सवारी आवागमन एकतर्फी

नारायणगढ–मुग्लिन सडक भाँसियो,सवारी आवागमन एकतर्फी

चितवन, २७ असार । नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले मंगलबार बिहान सामान्य भाँसिएको देखिएकोमा क्रमशः बढ्दै गएर एक फिटजति भाँसिएको बताउनुभयो । भाँसिने क्रम बढ्दै गएपछि मंगलबारबाटै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सो ...
मौद्रिक नीति आज सार्वजनिक हुँदै

मौद्रिक नीति आज सार्वजनिक हुँदै

काठमाडौँ, २७ असार ।  आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर आज नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले आज अपराह्न आगामी आवका लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आवको मौद्रिक नीति कार्यान्वयनको सकारात्मक तथा नक...
बदाम र ओखर खाँदा शुक्रक्रीटको क्षमता वृद्धि हुने

बदाम र ओखर खाँदा शुक्रक्रीटको क्षमता वृद्धि हुने

काठमाडौँ । नियमित रूपमा कागजीबदाम, ओखर र हेजलनटजस्ता फल खाँदा शरीरमा स्वस्थ शुक्रकीट उत्पादन बढ्ने एउटा वैज्ञानिक शोधले देखाएको छ। चौध हप्तासम्म दैनिक दुई मुट्ठी बदाम, ओखरको दिउल र हेजलनट सेवन गरेका पुरुषहरूमा शुक्रकीटको कुल सङ्ख्या बढेको र तिनमा भरिला शुक्रकीट पनि धेरै पाइएको वैज्ञानिकहरूले बताएका छन्। पाश्चात्य जगत्मा प्रदूषण, धूमपान एवम् खानपिन आदिका कारणले वीर्यमा शुक्रकीटको सङ्ख्या घट्ने ...
सामाजिक सुरक्षाको तीन अर्ब खातामै

सामाजिक सुरक्षाको तीन अर्ब खातामै

काठमाडौँ, २७ असार । सरकारले चालू आर्थिक वर्षभित्रै खर्च गर्न दिएको सामाजिक सुरक्षा भत्ताबापतको रकम एक अर्ब ८५ करोड रुपैयाँ स्थानीय तहले वितरण गर्न नसकेको पाइएको छ । सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको केन्द्रीय पञ्जीकरण विभागमार्फत स्थानीय तहमा पठाइएको ३९ अर्ब ७४ करोड रुपैयाँ निकासा गरिएकोमा ३७ अर्ब ८९ करोड मात्र खर्च भएको छ । राज्यले जेष्ठ नागरिक, दलित, लोपोन्मुख, एकल महिला, ...
भीरबाट लडेर ५५ को मृत्यु

भीरबाट लडेर ५५ को मृत्यु

काठमाडौँ, २७ असार । भीरबाट लडेर यो बर्ष ओखलढुंगामा १६, छिमेकी जिल्ला खोटाङमा १८ र सोलुखुम्बुमा २१ जनाको मृत्यु भएको छ । पहाडी क्षेत्रमा भीरबाट लडेर मृत्यु हुनेको संख्या हरेक बर्ष बढ्दो देखिएको छ । पछिल्लो एक बर्षमा मात्र तीन जिलालमा ५५ जनाले ज्यान गुमाएको प्रहरी तथ्यांकले देखाएको छ । खोटाङमा चालु आर्थिक बर्ष सवारी दुर्घटनामा परी चार जनाको ज्यान जाँदा १८ जना भीरबाट लडेर मरे । यीमध्ये १४ जना घ...
शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान

पाल्पा, २७ असार । सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका छन् । जिल्लाको बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको शुरुवात गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी प्रस्ताव मागेर कृषि तथा पशुपालनका लागि ऋण दिन शुरु गरेको हो । बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्...
सडकको जग्गा खरीद बिक्री गर्ने कर्मचारीसहित छ जना जेल चलान

सडकको जग्गा खरीद बिक्री गर्ने कर्मचारीसहित छ जना जेल चलान

उदयपुर, २७ असार । सगरमाथा राजमार्गअन्तर्गत सप्तरीको कद्माहा हुँदै उदयपुरको गाईघाट जोड्ने त्रियुगा नगरपालिका–३ मोतिगडामा पर्ने गाईघाट कद्माहा सडकखण्डको सार्वजनिक जग्गा बिक्री गर्ने र खरीदकर्तासहित छ जनालाई मंगलबार पुर्पक्षको लागि प्रहरीले जेल चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी हिरासतमा राखेर अनुससन्धान भइरहेको र मंगलबार जिल्ला अदालत उदयपुरको आदेशअनुसार पुर्पक्षका लागि क...
२०७५ असार २७ गते बुधबार/आजको राशिफल

२०७५ असार २७ गते बुधबार/आजको राशिफल

वि.सं. २०७५ साल असार २७ गते। बुधबार। इश्वी सन् २०१८ जुलाई ११ तारिख। नेपाल संवत् ११३८ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– त्रयोदशी, १३:३६ बजेउप्रान्त चतुर्दशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ने हुन सक्छ। अध्ययनमा त्यति समय दिन नसकिए पनि अभिव्यक्ति तथा लेखनकलामा निखारता आउनेछ। प्रयत्न गर्दा चुन...
error: Content is protected !!