विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
विराटनगर । विराटनगर-५ पुल्चोकबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको देवानगन्ज गाउँपालिका-२ का १९ वर्षीय विकाश कुमार यादव र भारतको बिहार भवानीपुरका १९ वर्षीय कृष्णकुमार मेहता छन् ।
बीआर ५० एडी ०२२७ नम्बरको स्कुटरमा बसिरहेका उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा ५३.१७ ग्राम ब्राउन सुगर फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।
पक...































