धनकुटाको उत्तरपानीमा पिकअप पल्टिदा एकको मृत्यु, ११ घाइते
धनकुटा। धनकुटाको उत्तरपानीमा आज साँझ पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ११ जना घाईते भएका छन । हिलेबाट छिन्ताङ्ग तर्फ जाँदै गरेको को.१ ज.२०७७ नम्बरको पिकअप धनकुटा नगरपालिका १० स्थित उत्तरपानीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी धनकुटा नगरपालिका–९ मार्गाका ७० बर्षीय तुलाराम बरालको घटनास्थलमै मृत्यु भएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।
ट्राफिक प्रहरी प्र...

