‘प्रचण्ड’ धनकुटा आउँदै
धनकुटा, २७ चैत । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज धनकुटा आउने भएका छन । पाख्रीवासमा पूर्वकै पहिलो कृषि क्याम्पस उद्घाटनका लागि प्रचण्ड आउँने भएका हुन् ।
हालै मात्र सञ्चालनमा आएको कृषि क्याम्पस उद्घाटनका लागि प्रचण्ड आउँने कार्यक्रम रहेको माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हेमराज भण्डारीले संगालोखबरलाई जानकारी दिएका छन् ।
उनका अनुसार ...





























