साँगुरीगढीमा खोलाको बगरमा खेल मैदान (भिडियोसहित)
धनकुटा, ८ असोज । धनकुटाको साँगुरीगढी गाँउपालिकाले स्थानको अभाव देखाउदै खोलाको बगरमा खेलमैदान निर्माण गरेको छ ।
सो गाँउपालिकाको वडा नं.४ को फेदी स्थित लेउती खोलामा खेल मैदान निर्माण सुरु गरेको जनाईएको छ । गत आर्थिक वर्ष गाँउपालिकाले करिब ३ लाख रुपैया“ विनियोजन गरेर बगर सम्याउने काम गरेको वडाध्यक्ष खड्ग लिम्बुले जानकारी दिए ।
मैदानमा ढुंगा गिटी भएका कारण खेल खेल्न सहज नभएको खेलाडीको गुनासो छ । ...





























