दिवेश खड्का/संगालोखबर

सिधुवा, ६ असोज । धनकुटाको सिधुवामा ग्रासरुट फुटवल प्रतियोगिता सम्पन्न भएको छ ।

Advertisement

जिल्ला फुटवल संघको आयोजनामा भएको प्रतियोगितामा छथर जोरपाटी गाउँपालिकाका बिभिन्न बिद्यालयका ७४ जना बिद्यार्थी सहभागि थिए ।

एन्फाको कार्यक्रम अन्र्तगत वालवालिकालाई लक्षित गरी प्रतियोगिता गरिएको हो ।

कार्यक्रममा छथर जोरपाटी पाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले खेलकुदको बिकासका लागि प्रशस्त बजेट बिनियोजन गरिएको जानकारी दिदै खेल क्षेत्रको थप बिकासका लागि बिशेष योजनाको खाचौ औंल्याए ।

तस्वीरहरु: दिवेश खड्का/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!