आहा रारा गोल्डकप: त्रिभुवन आर्मी र धरान फुटबल क्लब भिड्दै
पोखरा, १४ माघ। पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रौ क्वाटरफाइनलमा आइतबार (आज) त्रिभुवन आर्मी बिरुद्ध धरान फुटबल क्लब भिड्दैछन। खेल पोखरा रंगशालामा दिउँसो २ः३० बजे सुरु हुनेछ।
भारतको सिक्किम युनाइटेडलाई ३–० ले पराजित गर्दै धरान फुटबल क्लब र वाई पाएर त्रिभुवन आर्मी क्वाटरफाइनलमा प्रवेश गरेका हुन्।
आर्मीले यो सिजन उत्कृष्ठ प्रदर्शन गर्दै आएको छ । यद्यपी शनिबार ...

























