प्रहरी अस्पतालले सुरु गर्यो सर्वसाधारणका लागि स्वास्थ्य सेवा
काठमाडौं, २६ कात्तिक । नेपाल प्रहरी अस्पतालले आईतबारदेखि सर्वसाधारणका लागि पनि स्वास्थ्य सेवा दिन सुरु गरेको छ ।
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले महाराजगंजस्थित नेपाल प्रहरी अस्पताल परिसरमा एक कार्यक्रमका बीच सर्वसाधाणका लागि स्वास्थ्य सेवा शुभारम्भ गरेका हुन् ।
सेवाको शुभाम्भ गर्दै प्रहरी महानिरीक्षक अर्यालले संवैधानिक व्यवस्था अनुसार नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउन अस्पतालले पनि स...























