नेपालमा कोरोनाबाट मृत्यु हुँनेको संख्या १६ पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुँनेको संख्या १६ पुगेको छ । अर्घखाँचीका ५७ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पुष्टि गरेको हो ।
स्वासप्रश्वासमा समस्या आएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल पुर्याईएको थियो । लुम्बिनी अस्पतालमा उपचार गराई घर फर्किने क्रममा बुधबार उनको मृत्यु भएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरह...




















