- संगालोखबर सम्बाददाता

काठमाडौं । डा. गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका छन् । शनिबार राती सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले २८ औं दिनमा सफाइ कर्मचारीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।

Advertisement

त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर डा. केसीले अनसन तोडेका हुन् । चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत भदौ २९ गतेदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!