काठमाडौंमा ओली समूहको बृहत जनसभा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले आयोजना गरेको बृहत जनसभामा काठमाडौंका विभिन्न ठाउँबाट र्याली सुरु गरेको छ । नारायणहिटी दरबार संग्रहालयबाहिर जनसभा आयोजना गरेको उक्त समूहका नेता तथा कार्यकर्ताले काठमाडौंका विभिन्न ठाउँबाट जुलुससहित प्रदर्शन गरेका छन् ।
उपत्यकाका विभिन्न १६ ठाउँबाट र्याली सुरु हुने र्यालीहरु सभास्थलमा जम्मा हुने उक्त समूहले जनाएको छ । जनसभामा ...































