सिरहामा बिद्युत चुहावट बढ्यो
सिरहा । कोरोना सङ्क्रमणका कारण चुहावट नियन्त्रण अभियान सञ्चालन नहुँदा सिरहाको लहान क्षेत्रमा आर्थिक वर्ष २०७६/७७ मा बिद्युत चुहावट करिब १० प्रतिशतले बढेको छ । विगतका वर्षमा बिद्युत चुहावट नियन्त्रण अभियान सञ्चालन हुँदा करिब २७ प्रतिशतमा झरेको चुहावट यस वर्ष ३६ दशमलव २५ प्रतिशतमा पुगेको बिद्युत प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा बिद्युत चुहावट अभियान सञ्चालन...





























