प्रचण्ड र ओलीले सम्बोधन गर्ने सभास्थलनजिकै बम विस्फोट
बाग्लुङ, ३० कात्तिक । बाग्लुङको हटियामा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन सभास्थलनजिकै बम विस्फोट भएको छ।
दिउँसो १ बजेका लागि आयोजित चुनावी सभा सुरु हुन नपाउँदै सभास्थलनजिकै विस्फोट भएको हो। सभास्थालनजिकै विस्फोटको ठूलो आवाज आएको र धुवाँको मुस्लो देखिएको गलकोट नगरपालिका वडा नम्बर– ३ का अध्यक...


























