अराजनीतिक काम बन्द गर्न एमालेको चेतावनी
काठमाडौं, २९ कात्तिक । एमालेले देउवा सरकार निर्वाचन सम्पन्न गराउने काममा केन्द्रित हुन छाडेर आचारसंहिता उल्लंघन गर्ने, कर्मचारीमा सरुवा आतंक मच्चाउने र बिप्लव माओवादीको नाममा बाम गठबन्धनका उम्मेदवारमाथि भौतिक आक्रमणसमेत गराउन उद्दत भएको अरोप लगाएको छ ।
एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले बुधबार विज्ञप्ति जारी गर्दै पछिल्ला घटनाक्रमले सरकार अराजकता निम्त्याउन लागेको जनाएको छ ।
एमालेले यस्त...



















