नेपाली विमान विश्वकै ‘सबैभन्दा कम सुरक्षित’को सूचीमा
काठमाडौं,२० पुस । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसहित बुद्ध एयर, तारा एयर र यती एयरलाइन्सका जहाज जहाज संसारकै कम सुरक्षित विमानको सूचीमा परेका छन् ।
एयरलाइन्सहरुको रेटिङ गर्ने वेबसाइट ‘एयरलाइन्स रेटिङ डट कम’ले ४ सय ९ वटा विमान कम्पनीहरुको रेटिङ गरेको थियो । जसमा नेपालका एयरलाइन्सहरु कम सुरक्षितको सूचीमा परेका छन् ।
गत वर्ष नेपाल एयरलाइन्सलाई यो वेबसाइटलाई कम सुरक्षित बिमान कम्प...



























